स्वास्थ्यमा जाइफलको महत्व
जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि जाइफल नै भनिन्छ । संस्कृतमा जातिफल, मालतीफल आदि नामले परिचित छ यो वनस्पति । जाइफल एउटा सुगन्धित द्रव्य हो । यसको प्रकृति गरम खाले हुने भएकाले...
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा
४ माघ, काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनु भएको हो। बिमा बोर्डले भुक्तानी रकम दिन नसकेको भन्दै सरकारी अस्पतालहरूले हाल धमाधम बिमा कार्यक्रम बन्द गर्ने घोषणा...
मत्स्यासन र यसको लाभ
स्वामी रामलखन मत्स्यासन मत्स्यासन संस्कृत को दुई शब्द मत्स्य+आसन मिलेर बनेको छ। मत्स्य भनेको माछा र आसन भनेको मुद्रा या अवस्था हो। यस आसनमा शरीरको आकार माछाको जस्तो हुने भएकाले यसलाई मत्स्यासन भनिएको हो । पानीमा यो आसन लगाउनाले मानिस...
पहिलोपटक भेरी अस्पतालमा दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
११ पौष, काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार अस्पतालका स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले...
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै
८ पौष, काठमाडौं । सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ह्यमुन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप...
आज विश्व ध्यान दिवस मनाइँदै
६ पौष, काठमाडौं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विश्व ध्यान दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र...
युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई
१ पौष, काठमाडौं । नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त गरेको छ । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोपनेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गरेको हो । युरोपमा सक्रिय रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको...
पर्वतमा मुटु रोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण
२८ मंसिर, काठमाडौं । पर्वत जिल्लाको कुश्मानगरपालिका१२ ठुली पोखरीमा शनिवार सञ्चालित एक दिने मुटु रोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ । कुश्मा आधारभूत अस्पताल ठुली पोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा...
योग शिक्षा विस्तार गर्दै मनमोहन विश्वविद्यालय
२२ मंसिर, काठमाडौं । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान...
देशकै उत्कृष्ट अस्पताल बन्न सफल भरतपुर अस्पताल
१२ मंसिर, काठमाडौं । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य...
खाद्य स्वच्छता अनुगमन, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
१८ कार्तिक, काठमाडौं । काठमाडौं चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा गरेको खाद्य स्वच्छता अनुगमनका क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा...
श्रमको उचित मूल्यांकन हुनुपर्ने माग राख्दै सिभिल अस्पतालका नर्सहरू
१४ कार्तिक, काठमाडौं । मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरी विरोध प्रदर्शन गरेका छन् । शुक्रवार नेपाल नर्सिङ एसोसियसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी भइरहेको आन्दोलको समर्थनमा...
निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै
३१ भाद्र, काठमाडौं । जेनजी पुस्ता ले गरेको आन्दोलनका क्रममामा भएका घाइतेहरूको उपचार नेपाल निजामती अस्पताल मीनभवनमा भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये...
८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने
भाद्र २०, काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले ८ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागु...
भेरी अस्पतालमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने
२० भाद्र, काठमाडौं । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा।राजन पाण्डेका अनुसार यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउछ । पक्षघातका लक्षण देखिएर अस्पतालमा...
बर्दघाट नगरपालिकाबाट एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति
६ भाद्र, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गरिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाका अनुसार नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको हो । नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस...
बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा सुरु
५ साउन, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ घुम्तीस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा औपचारिक रूपमा सुरु गरिएको छ। श्रावण ४ गते आइतवार नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् । प्रत्येक मंगलवार...