SamwadKhabar logo

               

कला / साहित्य

लोकप्रिय नृत्यङ्गना सुवेदीको निधन

संवाद खबर

संवाद खबर

लोकप्रिय नृत्यङ्गना सुवेदीको निधन

७ असोज, काठमाडौं । लोकप्रिय नृत्यङ्गना सीता सुवेदीको निधन भएको छ । आज बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको ४० वर्षको उमेरमा निधन भएको हो । 

उहाँ तीन महिनादेखि फोक्सो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा हुनुहुन्थ्यो । 

एक खुट्टाले नाचेरै आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको उहाँ क्लासिक नेपाल फाउन्डेशनको संस्थापक, मिस इन्टरनेशनल २०२३, गायिका, वक्ता र कथक डान्स गोल्ड मेडलिस्ट हुनुहुन्छ। १००ं भन्दा बढी मञ्चमा आफ्नो नृत्य कला प्रस्तुत गरिसक्नुभएको लोकप्रिय नृत्यङ्गना सुवेदील नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफलसमेत हुुनुभएको छ । 

उहाँको आज मङ्गलवार नै दाहसंस्कार गरिने भएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

२० पौष, काठमाडौं । मोरङको रंगेली नगरपालिका७ मा अवस्थित धार्मिक महत्त्वको संसारीमाई …

भुवा पर्वका अवसरमा सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

भुवा पर्वका अवसरमा सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

३ पौष, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिन…

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

२८ मंसिर, काठमाडौं । सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको सुदूरपश्चिम मह…