SamwadKhabar logo

समाज

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

संवाद खबर

संवाद खबर

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

३ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेका सार्वजनिक जमिनको संरक्षणलाई प्राथमिकतामा राख्दै तारबार लगाउने तयारी थालेको छ।

महानगरको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचनाअनुसार महानगरपालिकामातहतका ३२ वटै वडालाई आवश्यक स्थानको पहिचान गर्न आग्रह गरिएको छ।

विभागले नदी किनार, खोलाआसपास र अतिक्रमणको सम्भावना भएका सार्वजनिक जग्गाहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन वडाहरूलाई पत्राचार गरेको छ।

आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत ‘करिडोर फेन्सिङ वर्क’ सञ्चालन गर्न लागिएको र यसले सार्वजनिक सम्पत्तिको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
 
ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…