SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

संवाद खबर

संवाद खबर

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

७ पौष, काठमाडौं । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडीसहित अन्यलाई थप्दै २४ जनालाई प्रशिक्षणमा बोलाएको छ ।

१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

नेपाल थाइल्यान्डसँग आठ विकेटले  पराजित

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्…

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला…

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली…