SamwadKhabar logo

               

शिक्षा

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

संवाद खबर

संवाद खबर

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

पौष ८, काठमाडौं ।  कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८) र ८१ भएका परीक्षार्थी मात्रका विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित सूचना:

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

मन देखाउने दर्पण

मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभए…

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक…

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

२९ पौष, काठमाडौं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत कला संकायको भाषा तथा आमसञ्चार विभा…

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

चितवन, माघ २०८२ ।नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा र सेवाको गुणस्तर अभिवृद्ध…