SamwadKhabar logo

               

दुर्घटना

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

संवाद खबर

संवाद खबर

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ पुष, काठमाडौं । काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमवार राति तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा  संखुवासभा चैनपुर घर भई काठमाडौंको बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बसेका राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

२९ चैत्र, काठमाडौं । भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । …

दार्चुलामा जीप दुर्घटना

दार्चुलामा जीप दुर्घटना

चैत्र १७, काठमाडौं । खलंगा-ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप शैल्यशिखर नगरपालिका( …

तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

१६ चैत्र, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडा…

कोलम्बियामा सैनिक विमान दुर्घटना, मृतकको संख्या ६६ पुग्यो

कोलम्बियामा सैनिक विमान दुर्घटना, मृतकको संख्या ६६ पुग्यो

१० चैत्र, काठमाडौं । कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्…