SamwadKhabar logo

               

धर्म संस्कृति

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

संवाद खबर

संवाद खबर

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

१ जेठ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । साइतअनुसार रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने भएको हो । 

लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकोले बिहीवार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए ।

रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनले जानकारी दिए । वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ । रासस

ताजा

सबै

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

२८ मंसिर, काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गानौबिसेमलेखु सडक ख…

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

२८ मंसिर, काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको ए…

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

२८ मंसिर, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन म…

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

२८ मंसिर, काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मेरिङदेन२ खाम्लुङमा हरेक वर्ष पुस १ देखि …

लोकप्रिय

सबै

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

२५ मंसिर, काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गर…

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी…

गोवाबाट पाँच शव नेपाल ल्याउने तयारी

२५ मंसिर, काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर …

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न …

यो पनि

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

२३ मंसिर, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी …

धान्य पूर्णिमा ः अन्नको उत्सव र सांस्कृतिक संगम

धान्य पूर्णिमा ः अन्नको उत्सव र सांस्कृतिक संगम

१८ मंसिर, काठमाडौं । नेपाली संस्कृतिमा हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने …

लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

१६ मंसिर, काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्…

आज मोक्षदा एकादशी एवं  गीता जयन्ती

आज मोक्षदा एकादशी एवं  गीता जयन्ती

१५ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल एकादशीको पावन दिन मोक्षदा एकादशीसँगै विश्वभरि …