SamwadKhabar logo

               

खेलकूद

एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली

संवाद खबर

संवाद खबर

एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली

२३ असार, काठमाडौं । एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिवार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताउनुभएको छ । उहाँले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताउनुभयो ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको जानकारी दिनुभयो । 

ताजा

सबै

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

२८ मंसिर, काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गानौबिसेमलेखु सडक ख…

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

२८ मंसिर, काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको ए…

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

२८ मंसिर, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन म…

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

२८ मंसिर, काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मेरिङदेन२ खाम्लुङमा हरेक वर्ष पुस १ देखि …

लोकप्रिय

सबै

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

२५ मंसिर, काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गर…

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी…

गोवाबाट पाँच शव नेपाल ल्याउने तयारी

२५ मंसिर, काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर …

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न …

यो पनि

एनपिएलको अन्तिम खेल शनिवार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रतिस्पर्धा गर्ने

एनपिएलको अन्तिम खेल शनिवार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रतिस्पर्धा गर्ने

२६ मंसिर, काठमाडौं । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल ख…

आज चितवन भर्सेस काठमान्डु र कर्णाली भर्सेस विराटनगर, जित कसको होला ?

आज चितवन भर्सेस काठमान्डु र कर्णाली भर्सेस विराटनगर, जित कसको होला ?

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन भर्सेस क…

एन्फाको निर्णयविरुद्ध खेलाडीले गेटमै झुन्ड्याए मेडल

एन्फाको निर्णयविरुद्ध खेलाडीले गेटमै झुन्ड्याए मेडल

२० कार्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका …

नेपाली ‘होर ई-स्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकप खेल्ने

नेपाली ‘होर ई-स्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकप खेल्ने

६ साउन, काठमाडौं । नेपाली इस्पोर्टस् टोली होर इस्पोर्टस्ले साउदी अरेबियामा आयोजना हुन…