SamwadKhabar logo

               

खेलकूद

आज चितवन भर्सेस काठमान्डु र कर्णाली भर्सेस विराटनगर, जित कसको होला ?

संवाद खबर

संवाद खबर

आज चितवन भर्सेस काठमान्डु र कर्णाली भर्सेस विराटनगर, जित कसको होला ?

१२ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज  चितवन भर्सेस काठमान्डु, कर्णाली भर्सेस विराटनगर गरी दुई खेल हुँदैछ ।

पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुँदैछ ।

चितवन र काठमाडौंबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा पौने १२ बजे सुरु हुदैँछ । चितवनले विराटनगर किंग्सको लगातार तीन खेलको अपराजित यात्रा ब्रेक लगाएको थियो भने काठमान्डुले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

काठमान्डुले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकालेको छ भने चितवनले ३ खेलमा २ खेल जित्दा १ खेलमा पराजित भएको छ । यस्तै कर्णाली र विराटनगर भने आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए ।

विराटनगरले ४ मध्ये सुरुवाती तीन खेल जितेर राम्रो सुरुवात गरेको थियो । कर्णालीले तीनमध्ये १ खेल जित्दा २ खेलमा हार व्यहोरेको छ ।
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

नेपाल थाइल्यान्डसँग आठ विकेटले  पराजित

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्…

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला…

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली…