SamwadKhabar logo

               

कोशी प्रदेश

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

संवाद खबर

संवाद खबर

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

२५ मंसिर, काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गरेको छ ।

बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९ सय २१ किलो गाँजा बरामद गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरी भन्छन् “खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएको हो जुन।  २९ वटा बोरामा राखिएको थियो ।”

बरामद भएको गाँजाको तौल ९ सय २१ किलो ६६ ग्राम रहेको प्रहरीले जनाएको छ । गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेको तर भारत लैजानकै लागि लुकाएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदशको पहाडी जिल्लामा उत्पादन हुने गाँजा मोरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेको छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

अरुण जलविद्युत् आयोजना स्वदेशी पूँजीमा निर्माण गरिने

अरुण जलविद्युत् आयोजना स्वदेशी पूँजीमा निर्माण गरिने

२२ पौष, काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका२ मा पहिचाहन गरिएको ४५४ मेगावा…

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

२० पौष, काठमाडौं । मोरङको रंगेली नगरपालिका७ मा अवस्थित धार्मिक महत्त्वको संसारीमाई …

गएरातीदेखि पाथीभरा क्षेत्रमा हिमपात,  हिमपात भएसँगै चिसो बढ्यो

गएरातीदेखि पाथीभरा क्षेत्रमा हिमपात,  हिमपात भएसँगै चिसो बढ्यो

२० पौष, काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिवार बेलुकादेखि हिमपात भएको छ ।…

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य

१४ पौष, काठमाडौं । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएप…