SamwadKhabar logo

समाज

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

संवाद खबर

संवाद खबर

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

२८ मंसिर, काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मेरिङदेन–२ खाम्लुङमा हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने मेलाका लागि दुई दिन बिदा दिइएको छ । निमित्तप्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँकार्यपालिकाको निर्णय अनुसार मेला पाँच दिनको भएता पनि पुस ३ र ४ गतेका लागि स्थानीय बिदा दिइएको हो । 

बिदाको दिन आकस्मिकबाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवं संघसंस्थामा बिदा हुनेछ ।

मेला ५ दिन लाग्ने भए पनि यी दुई दिन विशेष भीड लाग्ने गरेको छ । मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम हुने गरेको छ । मेला ५२ वर्षदेखि लगातार लाग्दै आएको गाउँपालिका अध्यक्ष युक हांबिर हाङगामले बताउनुभयो । 

मेलाको अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा सांस्कृतिक उत्सवसमेत हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिनुभयो । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…