SamwadKhabar logo

               

खेलकूद

कराँते वान प्रिमियर लिगमा एरिकालाई रजत

संवाद खबर

संवाद खबर

कराँते वान प्रिमियर लिगमा एरिकालाई रजत

१२ माघ, काठमाडौं । नेपालकी एरिका गुरुङले डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छन् ।

टर्कीको इस्तानबुलमा भएको प्रतियोगितामा एरिकाले कुमितेको महिला ६८ केजीमा रजत पदक प्राप्त गरेकी हुन् । फाइनलमा एरिका काजकिस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भइन् ।

एरिकाले गत वर्ष मोरोक्कोमा भएको  यही प्रतियोगितामा कास्य पदक जितेकी थिइन् ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

२४ फागुन, काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

यो पनि

मैत्री ट्वान्टी २० क्रिकेटको उपाधि, बालुवाटारको जित

मैत्री ट्वान्टी २० क्रिकेटको उपाधि, बालुवाटारको जित

फाल्गुण ०४, काठमाडौं । बालुवाटार क्रिकेट क्लबले पाकिस्ताननेपाल मैत्री ट्वान्टी२० क्रिके…

आईसीसी टी–२० विश्वकप: आज नेपाल र इटली भिड्दै

आईसीसी टी–२० विश्वकप: आज नेपाल र इटली भिड्दै

२९ माघ, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा न…

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

१४ माघ, काठमाडौं । भारत र श्रीलङ्कामा हुन गइरहेको आइसिसी टी२० विश्वकपको प्रत्यक्ष प्रस…

राष्ट्रिय खुला कराँते प्रतियोगिता माघ १६ र १७ गते

राष्ट्रिय खुला कराँते प्रतियोगिता माघ १६ र १७ गते

१४ माघ, काठमाडौं । आठौं राष्ट्रिय खुला कराँते प्रतियोगिता यही माघ १६ र १७ (शुक्रवार…