SamwadKhabar logo

समाचार

मकवानपुर-२ मा पनि मतगणना सुरु

संवाद खबर

संवाद खबर

मकवानपुर-२ मा पनि मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। बिहान १०:३० बजेबाट सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो। हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका दुई भवनमा मतगणना भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना सुरु भएको छ भने मकवानपुर–१ को गणनाका लागि तयारी भइरहेको छ र केही समयमा सुरु हुने अपेक्षा गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा कुल ५९ प्रतिशत मतदान भएको छ। जिल्लाको कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको छ। पुरुष मतदाता ९६ हजार ६३४ र महिला मतदाता ८९ हजार ९१२ रहेका छन्। अन्य पाँच जनाले पनि मतदान गरेका छन्।

निर्वाचन क्षेत्र–१ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरी कुल ९५ हजार ३१० मत खसेको छ। निर्वाचन क्षेत्र–२ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र १ अन्य गरी कुल ९१ हजार २४१ मत खसेको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

एनसेलले ल्यायो विद्यार्थीका लागि  ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…