SamwadKhabar logo

               

अर्थ व्यवसाय

उखुको रस औषधीका लागि प्रयोग

Pramila Bhujel

Pramila Bhujel

उखुको रस औषधीका लागि प्रयोग

चैत्र २०, काठमाडौं ।  जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले  उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका छन्।

भूमे–९ बिजौँराका कर्णबहादुर ओलीका अनुुसार पहिले पुर्खादेखि नैउखुलाई कोलमा पेलेर निकालिएको रसलाई पकाई  थिग्र्याइएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएको छ । 

उखुको रसबाट बनाइएको औषधी जन्डिस, हाडजोर्नीको दुःखाइ, हातखुट्टा मर्केको, पेटसम्बन्धी लगायतका रोगमा प्रयोग गर्दै आएको ओलीले जानकारी दिए। त्यसैले घरेलु उपचार औषधीका लागि हरेक वर्ष उखु पेल्ने गरिएको  छ ।

उखु पेलेर निकालिएको रसलाई पकाई  तयार गरिएको वस्तुलाई महको मूल्यमै बिक्री गर्ने गरिएको स्थानीयले बताएको छ । हाल मह धार्नीको तीन हजार  छ ।  उखुको रसलाई पकाई  तयार गरिएको वस्तुलाई पनि धार्नीको तीन हजारमा बिक्री गर्ने गरेको स्थानीयले जानकारी दिए । 

 धेरै उखु भएका घरपरिवारले औषधीका लागि तयार गरेका उखुको रसबाट राम्रो आम्दानी गर्दै आएको वडाध्यक्ष विनोद बुढा मगरले जानकारी दिएको छ।

तस्बिरः जयमान बुढा मगर, गोरखापत्र

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …