SamwadKhabar logo

               

समाचार

२०८० समाचार


निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका निर्वाचन प्रहरीका उम्मेदवारहरूको शारीरिक तन्दुरुस्ती र बाधापार परीक्षा आज कीर्तिपुरस्थित लेबोरेटरी स्कूलमा सुरु भएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान ७ बजे देखि १२ बजे सम्म...


सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल,...


आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष...


प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

४ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको विषयमा छलफल गर्ने भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीसँग निर्वाचन आचारसंहिता, उम्मेदवारको मनोनयनलगायतका विषयमा छलफल गर्न लागेको हो। छलफल आइतवार...


धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष माघ महिनाको पहिलो आइतवारदेखि सुरू हुने मकर मेला मधेश प्रदेशको प्रख्यात मेला हो । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा...


स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा

४ माघ, काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनु भएको हो। बिमा बोर्डले भुक्तानी रकम दिन नसकेको भन्दै सरकारी अस्पतालहरूले हाल धमाधम बिमा कार्यक्रम बन्द गर्ने घोषणा...


नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ दशमलव पाँच ओभरमा दुई...


इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला पारेका छन् । उक्त विमान अघिल्लो दिन खराब मौसम र बाक्लो कुहिरोका कारण दृश्यता घटेको अवस्थामा सुलावेसी टापुको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको विश्वास...


माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। आज बिहान माधवनारायणका व्रतालुहरूले परदेशयात्रा अन्तर्गत बिहान पशुपतिमा बागमती नदीमा स्नान गरी नित्य पूजा गरेका हुन्। हरेक वर्ष मानवधारायण मेलाअन्तर्गत साँखुमा व्रत बसेकाहरुले पशुपतिसहितका तिर्थहरुको विशेष...


काठमाडौंको मेयर पदबाट बालेनले राजीनामा दिँदै आज

माघ ४, काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज मेयर पदबाट राजीनामा दिने भएका छन्। उनले आजै राजीनामा दिने र...


हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर सङ्क्रान्ति उत्सव मनाएको छ। ​कार्यक्रमका प्रमुख वक्ता श्री रेवित कुमारले हिन्दू समाज उत्सवप्रिय रहेको चर्चा गर्दै एक्लै नभई सामूहिक र सामाजिक रूपमा आनन्द मनाउनु नै हिन्दू संस्कृतिको विशेषता रहेको...


जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ। जनकपुरधामको रत्नसागर-८ स्थित छात्रावास परिसरमा आयोजित विशेष समारोहमा मधेस प्रदेशका माननीय सभामुख श्री रामअशिष यादवको प्रमुख आतिथ्यता रहेको थियो।...


नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

२ माघ, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो । प्रमुख...


नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रवार कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । यससँगै कोषमा कुल सहायता रकम १४...


चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

२ माघ, बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन्...


भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ । सूर्यमढीमा जात्रा गर्नुअघि...


प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

२ माघ, काठामाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन...


सुनचाँदीको मूल्य हालसम्मकै उच्च

३० पौष, काठमाडौँ । स्थानीय बजारमा चार दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र चाँदीको मोल तोलाको रु पाँच हजार ६५५ कायम...


फागुन २१ गतेको चुनावका लागि भारतले ५३८ वटा गाडी दिने

पौष ३०, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले ५३८ वटा गाडी दिने भएको छ। २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो। त्यसैगरी निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी...


एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

पुस ३०, काठमाडौँं । सिन्धुलीको घ्याङलेख गाउँपालिका२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालयमा अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको हो। बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए । प्रहरीले लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…