SamwadKhabar logo

               

समाचार

१२६८ समाचार


रहिनन् अभिनेत्री सुभद्रा अधिकारी

चैत्र ८, काठमाडौँ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो। करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेका...


एक संकल्प राष्ट्रका लागि कार्यक्रम सम्पन्न

चैत ८, भैरहवा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सिद्धार्थनगर इकाई, भैरहवाको आयोजनामा ‘एक संकल्प राष्ट्रका लागि’ कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता र संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शुशिल...


राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र

चैत्र ४, काठमाडौँ । यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ ।...


टोखा हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीद्धारा पक्राउ

चैत्र १, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो । मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको...


गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म खुला

चैत्र ३ , काठमाडौ । गोरखा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको...


चैतेधान रोप्न कृषक व्यस्त

चैत ३, चितवन । चितवन जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख...


पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने

चैत ३, काठमाडौँ । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,...


गणक पदका लागि एक लाख ४० हजार भन्दा बढिको आवेदन

चैत्र ३, काठमाडौँ । देशभर अहिलेसम्म एक लाख ४० हजारभन्दा बढिले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ ।...


इलाममा जिल्ला गणना कार्यालय स्थापना

चैत ३, इलाम। आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागी इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागी इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । विसं २०७८ सालमा हुने १२...


बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चको गुनासो

चैत्र २ , काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चले गुनासो गरेका छन् । कार्यक्रममा सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बास्कोटाले उपभोक्ताहरू कस्तो कस्तो ठाँउमा ठगि परेका...


मार्च १५ उपभोक्ता अधिकार दिवस मनाइने

चैत्र २, काठमाडौँ । सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक...


मालपोत कार्यालयमा बम विष्फोट

चैत्र १, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए । विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते...


कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा

चैत्र १, काठमाडौँ । कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६...


भारत सरकारको आर्थिक सहयोगमा, बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास

चैत्र १, काठमाडौँ । बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास भएको छ। मन्दिर परिसरको उत्तरपुर्वि कुनाको खालि जमिनमा निर्माणाधिन धर्मशाला भवन शिवरात्रिको शुभ अवसरमा विशेष समारोह आयोजना गरी शिलान्यास गरिएको हो। भारत सरकारको आर्थिक सहयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...


अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको छ, कृष्णगोपाल श्रेष्ठ

चैत्र १, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले...


टाटा मोटर्सको नयाँ गाडी इटहरीमा सार्वजनिक

चैत्र १, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी इटहरीमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गरी नाडा एसोसिएसन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले सार्वजनिक गरेका हुन् । ‘यी...


महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने

फागुन २६, काठमाडौँ । सूर्यविनायक नगरपालिका ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । उक्त दिन हजारौंको संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन आउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र...


दुई जना महिला पाकेटमार पक्राउ

फागुन २६, काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका...


१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति कलमसी भक्तपुरमा बन्दै

फागुन २६, काठमाडौँ । भक्तपुरको सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको विशाल मुर्ति बन्ने भएको छ । मंगलवार विजय एकादशीका दिनको सु–अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको आयोजनामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धाम...


विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन चैत्र २०, २१ र २२ विराटनगरमा हुँदै

फागुन २४, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्,नेपालको आठौँ राष्ट्रिय अधिवेशन यहीँ चैत्र २०, २१ र २२ गते विराटनगरमा हुने भएको छ । दलीय राजनीतिदेखि माथि रहेर विगत २५ वर्षदेखि निरन्तर रूपमा क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा रचनात्मक कार्य गर्दै...


ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…