SamwadKhabar logo

               

समाचार

१२६८ समाचार


स्वदेश फर्किए कतारका राजा

वैशाख १२, काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलवार काठमाडौं आएका आज स्वदेश फर्केका छन् । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता गरेपछि आज...


धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ । डाँडामा रहेको तीनकन्या माईको...


काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

वैशाख १२, काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।...


जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिवार सम्पन्न भएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेकोले आफ्नो प्रतिभा प्रस्तुत...


‘गोरखा भूकम्प’ स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा

वैशाख १२, काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । मंगलवार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो । २०७२ वैशाख १२ गते गएको ७.८...


नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र...


कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच होटल सोल्टीमा आज भेटवार्ता भएको छ । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको...


कतारका राजा काठमाडौं आइपुगे

वैशाख ११, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी आज मंगलवार बंगलादेश हुँदै...


मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

वैशाख ११, काठमाडौं । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्युु भएको छ। मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गर्नेक्रममा ठोकिएर दुर्घटना भएको हो । दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा...


आज लाेकतन्त्र दिवस मनाइँदै

वैशाख ११, काठमाडौं । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज मंगलवार १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो...


बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ । स्थानीय नेवार समुदायले यस मेलालाई...


संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिनालाई

वैशाख ११, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको छ । बैशाख ७८ गते काठमाडौंमा सम्पन्न संघको राष्ट्रिय योजना बैठक २०८१ बाट राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको हो । तिम्सिना...


गोकर्णेश्वर ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने

वैशाख ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । वडा कार्यालयको तर्फबाट कार्यवाहक वडा अध्यक्ष बुद्धि बहादुर श्रेष्ठले सूचना जारी गर्नु हुँदै सोको जानकारी दिनु भएको छ...


अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे गुगल सर्च गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी प्राप्त भयो । रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा...


जसपाकी सांसद हसिना खानले लिइन् शपथ

वैशाख ७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रवार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । समानुपातिक सांसद मञ्जु...


पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो ।...


मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

वैशाख ७, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त भएको उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकाहरूमा प्रा.डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र...


स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारवाही गर्दै मन्त्रालय

वैशाख ७, काठमाडौं । सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको...


नेपाललाई आईएमएफको सुझावः ऋण होइन, राजस्व बढाऊ

वैशाख ७, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ । पछिल्ला दिनमा ऋण बढ्नुको साथै सरकारले...


इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

वैशाख ७, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका...


ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…