SamwadKhabar logo

समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

Pramila Bhujel

Pramila Bhujel

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र  पेश गरी सरकारी सेवामा प्रवेश गरी लाभ सुविधा प्राप्त गरी भ्रष्टचारको आरोपमा एकजना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गल्याङ नगरपालिका स्याङ्जाका अहेव दुर्गाप्रसाद भट्टराईले एलएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति भइ  तह–तहहुँदै सिनियर पदसम्म बढुवा भइ सो तहको ओहदा,लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार  एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अहेव भट्टराईले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय,वाराणसी,भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी सरकारी  सेवा प्रवेश गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ९१० बमोजिमको कैद र जरिवाना हुन मागदावी गरेको अख्तियारले  जनाएको छ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि