SamwadKhabar logo

               

दुर्घटना

भोजपुरमा जिप दुर्घटना हुँदा घटनास्थलमै एक महिलाको मृत्यु

Pramila Bhujel

Pramila Bhujel

भोजपुरमा जिप दुर्घटना हुँदा घटनास्थलमै एक महिलाको मृत्यु

वैशाख १७, काठमाडौं ।  भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा घटनास्थमै एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । 

ताजा

सबै

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीस…

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीस…

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

चितवनमा स्कुल बसमा आगजनी

चितवनमा स्कुल बसमा आगजनी

वैशाख ३०, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका२० दद्रेनी नजिकै विद्यार्थी लिन गए…

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …