SamwadKhabar logo

               

प्रदेश

५४ समाचार


फिल्म नहुँदा आजबाट खुलेनन् उपत्यकाका हल

भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न...


एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

भदौ १८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियानका संयोजक निर्ग जैसी नवीनले...


पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ३ जना बेपत्ता

भदौ १८, काठमाडौं । पर्वतका दुई पालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज...


राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार

भदौ १८, काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको...


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

भदौ १८, काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । मन्दिर खोल्न...


सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

भदौ १८, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ...


साझाका विद्युतीय बस पुसमा आइपुग्ने

भदौ १८, काठमाडौं । साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ । सो जानकारी साझा यातायातले बिहीबार साझा यातायातको कार्यालय पुल्चोक गएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई दिएको हो । सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन...


प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

भदौ १७, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको...


नेपालमा एक करोड मात्राभन्दा बढी खोप लगाइयो

भदौ १७, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय...


अफगानिस्तानमा आकासियो बजार मूल्य, खाद्यान्न संकट हुने राष्ट्रसंघको चेतावनी

भदौ १७, काठमाडौं । संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान...


आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन

भदौ १७, काठमाडौं । दुर्गमक्षेत्रका जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको केन्द्रिय कार्यालयको आज भव्य रुपमा उद्घाटन गरिएको छ ।...


काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी

भदौ १७,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ। महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको छ । उनका अनुसार महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर...


२२ फरार प्रतिवादी पक्राउ, ६८ लाखको अवैध सामान बरामद

साउन २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यो एक साताभित्र ६८ लाखको अवैध सामान बरामद गरेको हो । नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२...


‘सिजनल फ्लु’बाट सचेत हुनुपर्ने

साउन १९, काठमाडौँ । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुखे जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय...


यात्रुबाहक बस दुर्घटना : ११ घाइते

साउन १८, काठमाडौँ । बागलुङमा आज बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्...


झापामा फेरि निषेधाज्ञा जारी गरियो

साउन १७, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्न आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो...


इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन गरिँदै

साउन १४, काठमाडौँ । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती...


ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…