अबू धाबीमा दुई दिनपछि उद्घाटन हुँदै हिन्दू मन्दिर
माघ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै ठूलो मन्दिर तथा अबुधाबीको पहिलो हिन्दू मन्दिर (BAPS) को उद्घाटन १४ फेब्रुअरीमा गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण अघि भारतका लागि युएईका राजदूत अब्दुल नासेर अल शालीले मन्दिर उद्घाटनबारे...
ल्होसारको अवसरमा मुलखर्कमा गुम्बा जाने सडक मर्मत
माघ २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल मुलखर्कमा सोनाम ल्होसारको अवसरमा गुम्बा सरसफाई तथा गुम्बा जाने सडक मर्मत सम्भार कार्य गरिएको छ । यसैगरी, मूलखर्क स्थित सोनाम छ्योईलिङ गुम्बामा मन्जुश्रि सम्बत २८६० औ डुक ल्हो सोनाम ल्होछारको...
माघ २७ गते बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुदै
माघ २४, काठमाडौं । बौद्ध धर्मावलम्बीहरूको महान सांस्कृतिक पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् २८६० को अवसरमा बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम–२०८० हुने भएको छ । माघ २७ गते शनिवार श्री बौद्ध तामाङ कल्याण गुठीको भवन बौद्धमा साँस्कृतिक कार्यक्रम हुने भएको हो...
वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो
माघ १९, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भनें फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने छ । नेपाल संस्कृत...
रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर लगियो
माघ १७, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो । किंवदन्तीअनुसार कान्तिपुरवासीले गोरखनाथलाई भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति...
पशुपतिमा भएको शंखनाद प्रतियोगिता सम्पन्न
माघ १०, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल, काठमाण्डौंले आयोजना गरेको शंखनाद प्रतियोगिता एवं दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । श्रीराम जन्मभूमि अयोध्यामा भगवान् रामलालको प्राण-प्रतिष्ठाको अवसरमा माघ ८ गते सोमवार शंखनाद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा श्याममणी खनाल...
भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा
– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य...
फागुन ३ गतेदेखि सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने
माघ ९, काठमाडौं । फागुन ३ गतेदेखि ९ गतेसम्म सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल स्थित पौराणिक महत्वको बराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह हुने भएको हो । सोमवार सप्ताहको बारेमा जानकार दिन आयोजना गरिएको...
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी
माघ ८, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री मोदीले सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा...
१० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न
माघ २, काठमाडौं । हरेक वर्ष माघ १ गते आयोजना हुने १० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न भएको छ । तारेभिर महिला समुहले आयोजना गरेको पर्यटन महोत्सवलाई संघीय सांसद सन्तोष चालिसेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई वागमति प्रदेशसभा सदस्य...
टुँडिखेलमा थारू समुदायले २ दिन माघी महोत्सव मनाउँदै
पुष २६, काठमाडौं । काठमाडौंको टुँडीखेलमा थारु समुदायले पुस २९ गते र माघ १ गते माघी महोत्सव मनाउने भएको छ । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व...
‘लिटिल बुद्ध’ पक्राउ गरिनुको रहस्य
पुष २५, काठमाडौं । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई पक्राउ गर्न एउटा समूह दबाब बनाइरहेको छ । त्यही समूहको दबाबमा बम्जन मंगलवार साँझ पक्राउ परे । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा सीआइबीले पक्राउ गरेको हो । बम्जन यतिबेला पक्राउ...
पशुपति आरतिमा सिण्डिकेट, किन मौन छ हिन्दु समाज ?
-प्रमिला भुजेल संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र...
पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध
पुष २०, काठमाडौं । पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीवार एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा...
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो
पुष १९, काठमाडौं । भगवान रामको जन्मभूमि भारत अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’को अवसर पारेर अयोध्याका लागि भार (उपहार) जनकपुरधामबाट पठाइएको छ । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद...
११ औँ नेपाली टोपी दिवस : ‘नेपाली टोपी नेपाली पहिचान’
पुष १६, काठमाडौं । यस वर्ष ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ भन्ने उद्देश्यले नेपाली टोपी दिवसको...
तस्विरमा गोकर्णेश्वरमा उधौलीको रौनक
पुष ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै आइरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन्। मंसिरे पूर्णिमाका अवसरमा मंगलबार पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलवार उधौली मनाएका हुन्। गोकर्णेश्वर ४...
किराँत समुदायमा आज उधौली र नेवार समुदाय यःमरी पुन्हि मनाउँदै
पुष १०, काठमाडौं । किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली...