SamwadKhabar logo

               

धर्म संस्कृति

९२ समाचार


आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

वैशाख ४, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज हुँदैछ । मंगलवार गोकर्णेश्वर नगरवालिका वडा नं. ५, ६ र ८ बाट चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा गरिन्छ । आज ३...


भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

वैशाख २, काठमाडौं । यस वर्ष पनि बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रामा २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत...


सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

वैशाख २, काठमाडौं । भक्तपुरको मध्यपुरथिमिबासीले आज विहानै सुथसिया जात्रा मनाएका छन् । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको...


मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

वैशाख २, काठमाडौं । नयाँ वर्षको स्वागतमा मधेशमा तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । जुडशीतल नेपालको तराई क्षेत्रमा...


‘द्यःल्वाकेगु’ जात्रा सम्पन्न

चैत्र २७, काठमाडौं । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको न्हि जात्रा आज मङ्गलवार सम्पन्न भएको छ । काठमाडौँको मुटु मानिने असनमा हुने पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रामध्ये न्हि जात्रा आज सम्पन्न भएको हो । यो जात्रामा असन चोकमा...


राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना

चैत्र २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा आज बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । महाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन जानेक्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा...


सुनसरी चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला सुरु हुँदै

चैत्र २७, काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर...


विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’

चैत्र २५, काठमाडौं । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल सुदूरपश्चिममा शनिवारदेखि सुरु भएको छ । एक सातासम्म जारी रहने खेलमा रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर सुदूरपश्चिमका विवाहित महिलाहरु एउटै तालमा...


टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

चैत्र २५, काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा तीनदिने पाँहाचह्रे जात्रा प्रारम्भ भएको छ। नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ सम्म गरी तीन दिन पाँहाचर्हे जात्रा मनाउन लागिएको हो। जात्राका क्रममा टोखाका नेवार...


प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

चैत्र २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा दरबार परिसरमा शुक्रवार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । प्रचण्डले ऐतिहासिक र...


विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने

चैत्र २१, काठमाडौं । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस...


भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम रोबट हात्ती उपहार दिएकी छन् । क्यानाडाकी सङ्गीता अय्यरले नीलगिरी जिल्लामा अवस्थित देवशोला शिव मन्दिरमा कृत्रिम रोबट हात्ती उपहार दिएकी हुन् । विशेषगरी हात्तीलाई हानी नपुयाउने र कतिपय समयमा...


बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

चैत्र २०, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने जिब्रो छेड्ने जात्रा मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँने भएका छन् । नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका...


भक्तपुरमा ऐतिहासिक बिस्काः जात्रा तयारी

चैत्र १९, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्काः जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको हो । संस्कृतिविद् सत्यमोहन...


सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै

चैत्र १९, काठमाडौं । राना थारू समुदायले मनाउने परम्परागत खखडेहरा पर्व का अवसरमा प्रदेश सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले एक महिना ८ दिनसम्म मनाइने...


पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको आधारशिला हो । नेपालमा भएका धार्मिक सम्पदाहरूको संरक्षण मात्र गर्ने हो भनेपनि नेपालको विकास स्वस्फूर्त रूपमा हुन्छ । भरखरै मात्र सम्माननीय सर्वोच्च अदालतका न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल...


ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण

चैत्र १८, काठमाडौं । ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका४ केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । वडाध्यक्ष विष्णु तामाङका अनुसार गाउँपालिकाको करिब ३० लाख लगानीमा पर्यटन प्रवर्द्धनका लागि केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण...


महाभारतकालीन कीचकवध उत्खनन : भवनको संरचना भेटियो

चैत्र १८, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले...


पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू : सर्वोच्च अदालत

चैत्र १६, काठमाडौं । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्च सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र साधनमा रोक लगाउन, कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको छ । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट...


त्रिदिवसीय अन्तर्राष्ट्रिय नेपाल भारत संस्कृत सम्मेलन काठमाडौँमा सुरु

चैत्र १५, काठमाडौं । नेपालभारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरूको सहभागिता रहेको छ । सम्मेलनलाई...


ताजा

सबै

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका११ कपन पैंयुटारबाट पेस्तोलसहित प्रहरीले एक …

गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

जेठ ४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामि…

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीस…

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…