SamwadKhabar logo

               

विश्व

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

Pramila Bhujel

Pramila Bhujel

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन भएको छ । ८ अप्रिलमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले जानकारी दिएको छ ।

एडिनबर्ग विश्वविद्यालयमा हिग्सले ५० वर्षसम्म अध्यापन गराएका थिए ।  उनले ‘गड पार्टिकल’ खोजेका थिए । 

सन् २०१३ मा हिग्स–बोसन सिद्धान्तको लागि उनले बेल्जियमका फ्रान्कोइस एङलर्टको साथमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका थिए ।

सन् १९६० को दशकमा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड कुन चिजले बनेको छ भनेर बुझाउने प्रयास गरे । यस प्रयासमा उनले भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तर खोजे । सन् २०१२ मा वैज्ञानिकहरूले यसलाई हिग्स बोसन नाम दिएका थिए । –न्यूजएजेन्सी

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

यो पनि

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै

वैशाख १८, काठमाडौं । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनाव…

१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

वैशाख १७, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिए…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई…