SamwadKhabar logo

               

खेलकूद

‘राइट टू प्रोट्रिन रन’ चैत १० गते हुने

Pramila Bhujel

Pramila Bhujel

‘राइट टू प्रोट्रिन रन’ चैत १० गते हुने
फागुन २१, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनद्वारा आयोजित ‘राइट टू प्रोट्रिन रन’ यही आउँदो चैत १० गते हुने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणमा हाफ म्याराथनसहित विभिन्न विधाका दौडहरु आयोजना हुने आयोजक जानकारी दिएको हो । यस वर्ष हाफ म्याराथनसहित पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मको ५ किलोमिटरसहितका विभिन्न स्पर्धा राखिएको जानकारी गराएको छ । दशरथ रंगाशालाबाट सुरु हुने दौड सोही स्थानमा आएर समापन हुने छ । गत वर्ष ५ हजारले दौडमा भाग लिएको आयोजकले दाबी गरेको छ ।यस वर्ष दौडमा ७ हजार जनालाई सहभागी गराउने लक्ष्य राखिएको एशोसिएसनले जनाएको छ । प्रतियोगितामा पुरस्कार राशि कुल १४ लाख १२ हजार रुपैयाँ राखिएको छ । हाफ म्याराथनतर्फको विजेताले एक लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने र सहभागीलाई दर्तावापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने जानकारी दिइएको छ ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…