आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न
६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बागमती प्रदेशको १६ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कल्याण आश्रमका राष्ट्रिय उपाध्यक्ष एवं बागमती प्रदेशका अध्यक्ष प्रमोद कुमार अग्रवाल (चौधरी) को अध्यक्षतामा प्रदर्शनी मार्ग काठमाडौंस्थित...
आज अन्तर्राष्ट्रिय आरोग्य दिवस, टुँडिखेलमा कार्यक्रम आयोजना गरी मनाइयो
२ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ । योग कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालदेखि सरकारका प्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।...
४ करो ५० लाख ठगेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ
३ वैशाख, काठमाडौं । चार करोड ५० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँकाअनुसार उनीहरू बुधवार पक्राउ परेका हुन् । कमलप्रसाद ज्ञावलीको जाहेरीका आधारमा पक्राउ परेका काठमाडौँ टोखा नगरपालिका७ का ६२ वर्षीय...
चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित
६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित गः गुठी मन्दिरमा करिब ३० वर्षपछि महागौरी (पार्वती) को मूर्ति पुनःस्थापित गरिएको छ। विश्व सम्पदा दिवसको सुखद अवसर पारेर शनिवार विगतमा चोरी भई बेलायत पुर्याइएको उक्त पवित्र मूर्तिलाई...
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
३ वैशाख, काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई नेपाल फिर्ता पठाएको छ । उनीहरू प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया...
डिजेल र मट्टितेलको मूल्यमा वृद्धि
३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधवार मध्यरातिदेखि लागू हुनेगरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र...
आजदेखि देशभर आर्थिक गणना हुँदै
२ वैशाख, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ ।...
पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेवर फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने कामसमेत पनि भइरहेको छ । हरेक १२१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको र...
रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव
३ वैशाख, काठमाडौं । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ । चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित...
परशुराम जयन्ती
पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम जयन्तीका रूपमा आजको दिनलाई लिइन्छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा परशुरामको जन्म ऋषि जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । ऋषि जमदग्निको चार भाइ छोरामध्ये कान्छा छोराका रूपमा...
काठमाडौँमा पुनः रात्रिकालीन बस सेवा
२ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर रात्रिकालीन बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । यसअघि पटकपटक सञ्चालन र बन्द हुँदै आएको रात्रिकालीन बस सेवा मङ्गलवार बेलुका ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो । साझा यातायातको सहकार्यमा...
सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य
४ वैशाख, काठमाडौं । सिरहा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रुवाहक सवारीसाधनमा सीसीटिभी जडान गरिसक्न निर्देशन...
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल आज
३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक बिहीवार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट...
लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध
४ वैशाख, काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । समितिको शुक्रवार बसेको बैठकको निर्णय अनुसार खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य सीताराम साहले सभापति पदका लागि खड्काको...