नयाँ वर्षमा ठमेलमा सडक महोत्सव
चैत्र ३०, काठमाडौँ । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ठमेल सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महानगरपालिका२६ त्रिदेवीमार्गस्थित...
हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
चैत्र २५, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको...
कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
चैत्र १८, काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु)प्रधानन्यायाधीश भएकी छन् । नेपालको संविधानको धारा १२९(९)मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि...
कानुन मन्त्रालयमा अब फास्ट ट्रयाक डेस्क
१७ चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा फास्ट ट्रयाक डेस्क स्थापना गरिएको छ । मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी रूपमा सम्पादन गर्नका लागि के कुन काम, कुन महाशाखामा के कुन अवस्थामा छन् भन्ने तथा...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
माघ २२, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई आज पितृशोक परेको छ । उनका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो । भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईको आजै पशुपति...
नक्कली भारुसहित दुई जना रौतहटमा पक्राउ
माघ १४, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई चेकजाँच गर्ने...
स्थगित गरियो गणपति डिलक्स बसको उत्खनन
माघ १४, काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको हो। बसको केही...
जापान जाँदा सजग रहन आग्रह
माघ १२, काठमाडौं । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक...
हेटौंडाको साबुन उद्योगमा आगो लाग्यो, १० घण्टापछि नियन्त्रणमा
माघ ११, काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सप (साबुन)कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको हो । हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सप कम्पनीको गोदाममा शनिबार राति साढे ११ बजेदेखि...
नेपालमा वर्षा र हिमपातको सम्भावना
माघ ९, काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने पनि महाशाखाले जनाएको छ...
फागुन २१ गतेको चुनावका लागि भारतले ५३८ वटा गाडी दिने
पौष ३०, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले ५३८ वटा गाडी दिने भएको छ। २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो। त्यसैगरी निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी...
नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु
पौष ६, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो। बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु...
नेपाल–चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
२९ मंसिर, काठमाडौं । नेपालचीन सीमा क्षेत्रमा हुन सक्ने वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती हुने गरेको हो । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल...
अन्तर्राष्ट्रिय पर्वत दिवस आज मनाइँदै
२५ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय पर्वत दिवस का रुपमा मनाइने गरिएको छ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने...
क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग माग गरियो ५ लाख धरौटी
२५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा नागरिक उड्यन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख धरौटी मागेको छ । मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले निलम्बित...
रोकियो अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालन
२३ मंसिर, काठमाडौं । भोजपुरको अरुण गाउँपालिका६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको हो। कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गरिएको छ।...
स्वरसम्राट् नारायणगोपालको आज ३५ औँ स्मृति दिवस
१९ मंसिर, काठमाडौं ।प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस रहेको छ । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट्...
यूएनको फोर्स कमान्डर बने नेपाली सेनाका रथी श्रेष्ठ
१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका हुन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त...
म्यादी होइन, अब निर्वाचन प्रहरी
१६ मंसिर, काठमाडौं । म्यादी प्रहरी होइन अब ४० दिनको कार्यअवधि तोकेर निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब निर्वाचन प्रहरी नामकरण गरिने भएको छ । नेपाल प्रहरीमा तहत भर्ना गरिने यस्तो...