SamwadKhabar logo

समाचार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, शपथ पनि आजै

संवाद खबर

२० असोज, काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । 

स्रोतका अनुसार आजै साढे १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने तयारी रहेको छ । 

संवैधानिक परिषद्को सिफारिससँगै  १६ असोजमा संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेको थियो । 

कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त हुनुभएका उहाँ १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनुहुनेछ । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ । उहाँ सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीश हुनुहुन्छ ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि