SamwadKhabar logo

               

प्रवास

३ समाचार


३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसारसंयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनमा ओलीले...


बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

२३ भाद्र, काठमाडौं । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल भारत पुग्नुभएको छ । पतञ्जलि योग पीठका रामदेवद्वारा आयोजित हाम्रो स्वाभिमान ट्रस्ट तिज कार्यक्रममा सहभागी हुन मेयर दाहाल भारतको राजधानी...


पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । आज मंगलवार भेटवार्ताका क्रममा द्विपक्षीय हितबारे छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा दुई देशबीचको...


नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

११ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ । आज मंगलवार परराष्ट्रमन्त्री राणा देउवाको निमन्त्रणामा सोमवार नेपाल आउनुभएको ओमानका विदेशमन्त्री हमुद अल बुसाइदीबिच नेपाल र ओमानको...


प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच शिष्टाचार भेट

११ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको हो । भेटका...


परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतवार भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । परराष्ट्र मन्त्री नियुक्त...


भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

२७ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँको स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपालभारत सम्बन्ध...


बङ्गलादेशको आन्दोलनका कारण रोकियो विद्युत् खरिद-बिक्री सम्झौता

१० साउन, काठमाडौं । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो । यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट...


भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान

२४ असार, काठमाडौं । सोमवार प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारतरूस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसको मस्को प्रस्थान गर्नुभएको हो । भारतीय विदेश मन्त्रालयले सामाजिक...


जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिवार सम्पन्न भएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेकोले आफ्नो प्रतिभा प्रस्तुत...


ताजा

सबै

दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको …

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा…

नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२१ असोज, काठमाडौं । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्र…

लोकप्रिय

सबै

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको …