SamwadKhabar logo

               

प्रवास

बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

संवाद खबर

संवाद खबर

बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

२३ भाद्र, काठमाडौं । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल भारत पुग्नुभएको छ । पतञ्जलि योग पीठका रामदेवद्वारा आयोजित  ‘हाम्रो स्वाभिमान ट्रस्ट’ तिज कार्यक्रममा सहभागी हुन  मेयर दाहाल भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको हो । 

दाहालको सचिवालयका अनुसार कार्यक्रममा भाग लिएर उहाँ आज आइतवार स्वदेश फर्कनु हुनेछ । 

उक्त कार्यक्रममा  रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको थियो । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

२३ भाद्र, काठमाडौं । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर …

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

११ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद…