SamwadKhabar logo

               

धर्मशास्त्र

१५९ समाचार


मत्स्यपुराणः  सृष्टि, संरक्षण र दिव्य उपदेश

मत्स्यपुराणः सृष्टि, संरक्षण र दिव्य उपदेश प्राचीन कालमा सत्यव्रत नामका एक धर्मात्मा र उदार राजा थिए । एक दिन उनी कृतमाला नदीको किनारमा बसेर तपस्या गरिरहेका थिए। तपस्याका क्रममा उनले अञ्जुलीमा पानी लिए, त्यहीबेला एउटा सानो माछा आएर पयो ।...


आगामी चैत १६ देखि ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ हुने: ६४ सिद्धलिङ्गको पैदल दर्शन गरिने

नेपालमा रहेका ६४ वटा सिद्ध स्वयम्भू शिवलिङ्गहरूको महिमा उजागर गर्ने उद्देश्यले आगामी चैत १६ गतेदेखि बृहत् पाशुपतक्षेत्र पदयात्रा२०८२ आयोजना हुने भएको छ। आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको आध्यात्मिक माहात्म्यसँगै पवित्र वाग्मती नदीको विशिष्टतालाई जनमानसमा पुनर्जागृत गराउन यो विशेष पदयात्रा...


नारी सत्कार : दिव्य गुण र सुखमय समाजको आधार

'यत्र नार्यस्तु पूज्यन्ते...' भन्ने उक्ति मनुस्मृतिको सबैभन्दा बढी उद्धृत गरिने र प्रभावशाली श्लोकहरूमध्ये एक हो। यसले समाज र परिवारमा नारीको स्थान कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट मार्गचित्र प्रस्तुत गर्दछ। संस्कृत श्लोक यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:। यत्रैतास्तु न पूज्यन्ते...


श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

११ साउन, काठमाडौं । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह (बँदेल) अवतारको रूप लिनुभएको थियो । यो अवतार सत्ययुगमा दैत्यराज हिरण्याक्षको अत्याचारबाट पृथ्वीलाई मुक्त गराउन लिइएको मानिन्छ...


आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं उनका सत्कर्मको सम्झना गरी मनाइएको छ । त्रेता युगमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत...


आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुचुल्का गराउनु भएको थियो । त्यसैको सम्झनामा वैशाख २४ सत्य धर्म मुचुल्का दिवस तथा समाज सुधार दिवसका रूपमा मनाउने गरिन्छ । महागुरुले १९८८ वैशाख २४ गते पाँचथरको...


भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । समितिले यसअघि २०७९ र २०८०...


सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवतः विश्वकै सबैभन्दा अग्लो ढुंगाको आराध्यदेव भिं द्यो अर्थात भीमसेनको मूर्तिको छैठौँ स्थापना दिवस तथा भिं द्यो...


आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ । सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ ।...


भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपालमा

भदौ १, काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आइपुगेका छन् । नेपाल आइपुगेका बाबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन...


मत्स्यनारायण मेला शुरु

साउन २, काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ शुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्छ। चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म...


आज साउने सोमबारः पशुपतिमा दर्शनाथीको भीड तस्वीरमा

साउन १, काठमाडौँ । आज साउन १ गते अर्थात् पहिलो सोमबार शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । आज विहानदेखि पशुपतिनाथ मन्दिरमा शिवको दर्शन...


सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान : गृहमन्त्री श्रेष्ठ

असार २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानुजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...


साउने सोमबारको व्रत आजदेखि सुरु

असार २५, काठमाडौँ । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत ९आज० सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आजदेखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई...


तामाङ समुदायको धर्म संस्कृतिमाथी हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध

असार १८, काठमाडौँ । तामाङ समुदायको मौलिक धर्म संस्कृतिमाथी क्रिश्चियन समूहले हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध गरेका छन् ।डम्फुको स्वारुप बिगार्ने र अर्थलाई फरक तरिकाले व्याख्या गर्दै अस्तित्वमाथी प्रहार गरेको भेटिएपछि तामाङ बुद्धिजीवि तथा साँस्कृतिक अभियान्ताहरु त्यसको विरोधमा उत्रिएका छन्...


तुलसीको बिरुवा सारियो

असार १४, काठमाडौं । आषाढ शुक्ल एकादशीका दिन बिहीबार घरघरमा तुलसीको बिरुवा सारिएको छ । प्रत्येक वर्ष यो दिन तुलसीको बिरुवा सार्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मठमा राखिएको दलको बिरुवा यस दिन मठमा सारिन्छ...


पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी

असार १४, काठमाडौँ । झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि करिब १०८ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा पुनःस्थापित गरिएको छ। गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई एक साता बित्न नपाउँदै पुनस्स्थापित गरेको हो। कर्नाटकाबाट लोहा आइपुगेपछि पूराना तामा...


बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा

– भीम लामा नेपाल बहुभाषा, धर्म र संस्कृतिको बहुआयामिक फूलबारी हो । धर्म, संस्कृतिको विविधताले नेपाल राष्ट्रको चिनारी बनाएको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदायको सुन्दरता बोकेर नेपाल विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धार्मिक तथा साँस्कृतिक...


पशुपति क्षेत्रमा गङ्गामाई जात्राको तयारी पूरा

असार १०, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन...


स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

असार ८, सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…