SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


डेढ करोडको लागतमा झापाको भद्रपुरमा बन्यो काली मन्दिर

५ फागुन, काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं...


एकमहिने स्वस्थानी व्रत समापन गरिँदै

फागुन ४, काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन...


१२ वर्षे पनौतीको मकर मेलामा ५० लाख दर्शनार्थी

फागुन १, काभ्रे । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको पनौतीको १२ वर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेला अन्तिम दिन शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन...


रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

माघ २८, काठमाडौं । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानी मूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने...


बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

माघ २८, काठमाडौं । ललितपुर — सुनाकोठीमा गत माघ ८ गतेदेखि हराइरहेको ललितपुरको बालकुमारी मन्दिरको मूर्ति फेला परेको छ । उक्त मूर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेऊमा फेला परेको हो । मन्दिरको पछाडी बोरामा...


श्रीस्वस्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू बर्सेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी...


प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका देशभर रहेका विभिन्न इकाई समितिद्वारा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरेका छन । यस देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर आज भन्दा २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिकले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त...


वसन्त पञ्चमीको धार्मिक महत्व

आईतवार, २३ माघ २०७८ । ॐ भद्रकाल्यै नमो नित्यं सरस्वत्यै नमो नमः । वेदवेदङ्घवेदान्त विद्यास्थानेभ्य एव चं ।। ॐ सरस्वति महाभागे विद्ये कमलालोचने । विश्र्वरुपे विशालाक्षि विद्यां देहि नमोस्तु ते ।। आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्वमा सरस्वती...


माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस

आज, माघ शुक्ल तृतीया । यो दिन नेपाली माटोलाई आफ्नो आध्यात्मिक ऊर्जाले आलोकित पार्नुहुने महान् विभूति श्रीशिवपुरी बाबाको समाधि दिवस हो । शिवपुरी बाबा नामले विश्वमाझ नै परिचित हुन पुगेका यी महान् विभूतिको जन्म चाहिँ भारतको केरला राज्यमा सन् १८२६...


कागबेनीमा श्रद्धालुको भिड

असोज ६, काठमाडौँ । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन...


आजबाट सोह्रश्राद्ध शुरु हुँदै

असोज ५, काठमाडौं । आज मङ्गलबार (भदौ कृष्ण प्रतिपदा)बाट सोह्रश्राद्व शुरु हुँदै छ । बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ...


इन्द्रदहमा मेला

असोज ४, काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह सिद्धपोखरीमा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो...


दाउराको अभावले शवको लाइन पशुपतिमा

भदौ २८, काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ...


थारु समुदायले अटवारी पर्व मनाउँदै

भदौ २७, काठमाडौं । थारु समुदायले आज अटवारी पर्व मनाउदैँ छन् । यो पर्व थारु समुदायले भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् । यो...


भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर आजबाट

भदौ २५, काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको...


करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

भदौ २३, काठमाडौं । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला...


आज दर खाने दिन

भदौ २३, काठमाडौं । आज नेपाली हिन्दु महिलाहरूले तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि दर खाने चलन रहेको छ । आजको दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ ।...


गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड

भदौ २२, काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । टाढा–टाढाबाट आएका...


कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

भदौ २०, काठमाडौं । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगित...


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

भदौ १८, काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । मन्दिर खोल्न...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…