SamwadKhabar logo

               

धर्मशास्त्र

प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न

देवराज रिजाल

देवराज रिजाल

प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका देशभर रहेका विभिन्न इकाई समितिद्वारा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरेका छन । यस देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर आज भन्दा २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिकले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त पञ्चमी कार्यक्रम गर्दै आइरहेकोछ । असल व्यक्ति निर्माणबाट मात्र राष्ट्रको समग्र विकास हुन्छ भन्ने ध्येय वाक्यका साथ देशका सवै जिल्लामा गतिविधिहरु गरि प्राज्ञिकले नेपालमा विद्यार्थी आन्दोलन नयाँ स्वरूपमा खडा गरेको छ । शिक्षक, विद्यर्थी र शिक्षविद्धलाई दलिय राजनिति भन्दा माथि राखेर रचनात्मक तथा सिर्जनात्मक गतिविधि गर्दै आएको छ । त्यस्तै, परिषदले देशको धर्म, संस्कार, संस्कृति र परम्परालाई निरन्तररुपमा अगाडी बढाउनु युवाहरुको कर्तव्य हो भन्ने उद्देश्यका साथ आज वसन्त पञ्चमीको अवसरमा परिषदको केन्द्रीय कार्यालय काठमाडौँ, विराटनगर, धनगडी, दाङ, अर्धाखाँची, सुर्खेत, परासी, सुनसरी, वुटवल, अछाम, डडेल्धुरा, गैडाकोट, जनकपुर लगाएतका स्थानहरुमा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको प्राज्ञिकका महासचिव छितराज न्यौपानेले जानकारी दिएका छन ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…