SamwadKhabar logo

समाचार

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

संवाद खबर

संवाद खबर

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्रीवितरण एवं प्रयोग गर्न निषेध गरिएको छ । पटका तथा बारुदजन्य पदार्थहरुले भौतिक र मानवीय क्षति हुनसक्ने भएकोले गोकर्णेश्वर नगरपालिकाले सो पदार्थहरु  निषेधित गरिएको हो । 

आज गोकर्णेश्वर नगरपालिकाले एक सूचना जारी गर्दैं नेपालीहरूको महान चाड तिहारको अवसरमा पटका, बारुदजन्य पदार्थ विक्रीवितरण तथा पड्‌काउँदा/प्रयोग गर्दा आगजानी, धनजन लगायतको क्षति एवं बालवालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकोले नगरपालिकाभित्र उक्त पदार्थहरु प्रयोग नगर्न स्थानीयवासीहरुलाई जानकारी गराएको छ । 

साथै नगरपालिका क्षेत्रभित्र कसैले उक्त निषेधित पटका तथा बारुदजन्य पदार्थ विक्रिवितरण गरेको पाइएमा वा प्रयोग गरेको पाईएमा कानुन बमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ । 

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि