SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

पुस ८, काठमाडौँ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श...


किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद

पुस ७, काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिनुभएको छ । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिनुभएको हो । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा...


बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

मङ्सिर २३, बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी...


चासोक तङ्नाम अर्थात् उधौली पर्व किन मनाइन्छ?

मङ्सिर २२, काठमाडौं। लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ।...


बसन्तपुरमा विभिन्न कार्यक्रमसहित मनाइयो ज्यापु दिवश

मङ्सिर २२, काठमाडौं । यमोरी पुन्ही अर्थात् ज्यापु दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित र्याली निकालिएको छ । बिहीबार (आज) बिहान नेवारी संस्कृति संरक्षणका लागि निकालिएको र्यालीमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दै...


उधौली पर्व मनाइँदै

मङ्सिर २२, काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको...


भागवत महापुराण यज्ञमा सहभागी भए प्रधानमन्त्री देउवा

मङ्सिर १९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनुभएको छ । सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी...


विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

मङ्सिर १२, महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्य ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका...


महामञ्जुश्रीको प्रतिमा अनावरण

मङ्सिर १२, काठमाडौं । भक्तपुरको सुडाल ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमकाबीच बागमती सोमबार प्रदेशका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी जोन्छेले अनावरण गर्नुभएको हो ।...


हराएको बुद्धको मूर्ति ४८ वर्षपछि भेटियो

मङ्सिर ९, धुलिखेल । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त...


पितृको मोक्षको कामना गरी मनाइने बालाचतुर्दशी

मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशीलाई बाला चतुर्दशीका नामले चिनिन्छ । चतुर्दशी तिथिले चौधौँ तिथि भन्ने अर्थ प्रकाशन गर्छ । सामान्यतया मङ्सिर महिनाको कृष्ण पक्षको चौधौँ दिन नै बाला चतुर्दशी पितृको उद्धारसँग सम्बन्ध राख्ने पर्व हो । सन्दर्भ तथा किंवदन्ती परापूर्वकालमा...


बालाचतुर्दशी यस वर्ष मङ्सिर ६ गते

पितृ सद्गतिका लागि प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष मङ्सिर ६ गते परेको छ । यस पर्वमा त्रयोदशीको दिन नै सम्भव भएसम्म तीर्थस्थल वा शिवालयपरिसरमा गएर दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्ने परम्परा...


सत्यहाङ्मा महागुरु फाल्गुनन्द

आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्ती उहाँप्रति श्रद्धावनत नेपाली समाजले...


प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौराती भीमेश्वरको मेला सुरु

कात्तिक २२, चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु...


देवोत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

—विजयप्रसाद मिश्र हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस पावन तिथिले देवत्वको जागरणको...


के छ तुलसीको महत्व ?

कात्तिक १८, काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिने गरिएको छ । आजको एकादशीलाई ठुलो एकादशी पनि भन्ने गरिन्छ । कार्तिक शुक्ल एकादशीमा औषधिको गुणयुक्त तुलसीलाई भगवान श्रीहरी अर्थात् विष्णुको पूजा...


हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

कात्तिक १८, काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने...


गौरक्षाको सन्दर्भमा मनाइने ‘गोपाष्टमी पर्व’

आज कार्तिक शुक्ल अष्टमी तिथि । यस दिन ‘गोपाष्टमी महोत्सव’ मनाउने गरिन्छ । भागवतादि शास्त्रमा वर्णन भएअनुसार द्वापर युगमा भगवान् श्रीकृष्ण गोकुल–वृन्दावनमा हुँदा व्रजवासी गोप–गोपीलाई इन्द्र पूजाको साटो गोवर्धन पूजा गर्न लाउनुभएको थियो । गोकुलवासीको त्यो कृत्य देखेर कुपित भएका...


सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व

— विजयप्रसाद मिश्र औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस...


नेवार समूदायमा आज म्हपूजा पर्व मनाइँदै

कात्तिक ८, भादगाउँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) दिँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…