SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व : अध्यक्ष ओली

वैशाख २२, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताउनुभएको छ । आज (शुक्रबार) २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले लुम्बिनी विश्व शान्ति सहरको...


नेपाली भूमिमा बुद्धको जन्म गर्वको विषय : प्रधानमन्त्री

वैशाख २२, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनु भएको छ । शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले...


पाथीभरामा दर्शनार्थीको भीड

वैशख २०, ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ। हिजो मंगलबार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता मंगलबार सबैभन्दा...


बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

वैशाख १७, भ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने...


सातु खाने दिनः अक्षय तृतीया पर्वमा पशुपतिमा दर्शनार्थीको भीड

वैशाख १०, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । जौं र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।...


मातातीर्थमा दिवंगत आमा सम्झनेको भिड

वेशख ७, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा...


गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

वेशख ३, गोरखा । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि...


बिस्केट जात्रामा मध्यपुरथिमिले दियो चार दिन बिदा

चैत ३०, भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो...


आरुबारीमा बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन

भीम लामा, चैत २७, काठमाडौँ । बौद्ध स्थित आरुबारीमा नवनिर्मित बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन भएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम गरी सो गुम्बाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा भारतबाट...


रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण

चैत्रशुक्लप्रतिपदा तिथिबाट नयाँ संवत्सर (वर्ष आरम्भ हुन्छ । नयाँ वर्षको आरम्भ भगवती दुर्गाको आराधना गर्दै यसै दिनदेखि वसन्त ऋतु–अन्तर्गत नवरात्र पर्व मनाउने हाम्रो परम्परा छ । महाअष्टमीका दिन विशेष गरी नेपाली समाजमा चैते दसैँ मनाइन्छ । त्यसको भोलिपल्ट, नवमी तिथिमा...


चैत्र–महाअष्टमी ‘चैते दसैँ’को महत्त्व

नेपाल सांस्कृतिक रूपले सम्पन्न मुलुक मानिन्छ । यहाँ विभिन्न समयमा विभिन्न जाति तथा संस्कृतिका मानिसहरू आ–आफ्नै मौलिक विशेषता बोकेका चाडपर्वहरू मनाउने गर्दछन् । ती चाडपर्वहरूमा पनि दसैँले विशेष महत्त्व बोकेको छ । दसैँ अधिकांश नेपालीहरूको महान् चाड हो । दसैँ...


पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

चै १०, काठमाडौं। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ। आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ। पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार...


आजदेखि चैत्र नवरात्री सुरू

चैत ८, काठमाडौं । चैत्र शुक्ल प्रतिपदा अर्थात आज बुधबारदेखि चैत्र नवरात्र सुरू भएको छ । हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् । चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र...


गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा

चैत ७, काठमाडौँ। हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ। काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँमा भने लुकुमाद्यस् का रुपमा लुकाएर राखिएको...


गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

चैत ३, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप...


कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

चैत ३, तौलिहवा । संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र...


धार्मिक प्रजातिका रूखहरू लोप हुँदै

फागुन १६, काठमाडौँ । धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन् । गाउँघरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बर लगायतका रुख खरिद...


बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

फागुन १५, काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि आज बिहान विधिवत् रूपमा चिर ठड्याउँदै होलीको सुभारम्भ गरिएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ः४५ को शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै...


नेपाली समाज विकृतिले भरियोः संस्कृतिविद् गुरूङ

फागुन ९, काठमाडौं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थको बारेमा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर...


ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिकाे विश्वास

फागुन ९, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन्। ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…