SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

१ भदौँ, काठमाडौँ । आज भदौ १ अर्थात् ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । आज सुदूरपश्चिम प्रदेश सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको...


भक्तपुरको दत्तात्रय मन्दिरमा साेमबारे पुजा

साउन ३०, भक्तपुर । साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुईंचो लागेको छ । ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजन पुगेका थिए ।साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना...


बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी

भीम लामा (काभ्रे ) साउन २९, काठमाडौँ । प्राकृतिक तथा धार्मिक अस्तित्व बोकेको काभ्रे रोशीको ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम...


आज गाईजात्रा मनाइदैँ

२७ साउन, काठमाडौँ । आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ...


जनैपूर्णिमा / रक्षाबन्धनको महत्व

२७ साउन, काठमाडौँ । हिन्दू पञ्चाङ्गअनुसार श्रावण महिनाको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा अथवा जनै पूर्णिमा पनि भनिन्छ । साथै यस दिनलाई ऋषि तर्पणीको नामले पनि चिनिन्छ । यस दिन ऋषिलाई तर्पण गर्ने भएकाले ऋषि तर्पणी भन्ने गरिएको हो । यस...


९ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

२६ साउन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग...


कल्की जयन्ती आज मनाइँदै

१८ साउन, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ...


घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदै

१७ साउन, काठमाडौँ । प्रत्येक श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ । नागलाई देवता सरह मानिने हुँदा यस दिन हिन्दू धर्मालम्बीहरुले नाग (सर्प)लाई देवताको रुपमा पुज्ने गर्छन् । परापुर्वकालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थहरुमा नागदेवताको विशेष महत्वबारे वर्णन गरेको...


पशुपतिमा बोलबम यात्री

१६ साउन, काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ । वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन्...


गुँला पर्व आजदेखि सुरु

१३ साउन, काठमाडौँ । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । विशेष गरि काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने गर्दछन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका...


“पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचारप्रसार आवश्यक”

साउन ५, काठमाडौँ । मानव जातिको उत्पति, जाति, भाषा, लिपि, संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउन तथा पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचार÷प्रसार गर्न आवश्यक रहेको बताएको छ । बागमति प्रदेश सांसद एवम् पूर्व मन्त्री रामेश्वर फुयाँलले संसारकै ईतिहास खोतल्न...


साउन पहिलो सोमवार, शिवका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो

२ साउन, काठमाडौँ । साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ । हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका...


साउने सक्रान्तिको धार्मिक एवं सामाजिक महत्व

१ साउन, काठमाडौँ । साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यताअनुसार साउन महिनालाई देवोका देव महादेवको प्रिय महिनाको रुपमा पनि लिइन्छ । त्यसैले पनि हिन्दू धर्मालम्बी महिलाहरुले यस महिनालाई विशेष महत्वका साथ सांस्कृति विधिवत...


बौद्ध भिक्षुहरुको तीन महिने वर्षावास सुरु

३० असार, काठमाडौँ । बुद्धस्थल लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा भिक्षु र श्रामणेरहरुको वर्षावास सुरु भएको छ । धर्मावलम्बीको दोस्रो महत्त्वपूर्ण पर्व रहेको असार पूर्णिमाका दिन उनीहरुको ३ महिने वर्षावास सुरु भएको हो । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई...


गुरु पूर्णिमा र व्यास जयन्तीको धार्मिक महत्व

२९ असार, काठमाडौँ । हिन्दू सनातन धर्म परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा वा व्यास जयन्तीको रुपमा मनाउने गरिन्छ । यस दिन आफूलाई शिक्षा दिक्षा प्रदान गर्ने गुरुहरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउने चलन परापुर्वकालदेखि नै चलिरहेको छ...


तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

असार २७, काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ । हरिशयनी...


आज हरिशयनी एकादशी, तुलसीको विशेष पूजा आराधना

२६ असार, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा...


माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिक भए लगत्तै सर्वत्र विरोध

एजेन्सी असार २१, काठमाडौं । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो...


रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनको विरोध प्रर्दशन

असार २०, काठमाडौं । रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया...


‘रामायण यात्रा’ भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर जनकपुरधाम स्टेसन आईपुग्यो

असार ९, जनकपुरधाम । रामायण यात्रा ‘भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर विहिबार दिउँसो १ः३० बजे जनकपुरधाम स्टेसनमा आईपुगेको छ । स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार साह, काठमाडौंस्थित भारतीय राजदूतावास प्रसन्न...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…