SamwadKhabar logo

               

धर्मशास्त्र

माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिक भए लगत्तै सर्वत्र विरोध

देवराज रिजाल

देवराज रिजाल

माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिक भए लगत्तै सर्वत्र विरोध
एजेन्सी असार २१, काठमाडौं । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो । सम्पूर्ण हिन्दूहरुको आस्था विश्वास र भावनामा अधात ठेस पुर्‍याएको भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरिएको छ । यो पोस्टरमा एक हातमा माँ कालीको त्रिशूल र अर्को हातमा झण्डा देखाइएको छ, जसले विवाद बढाएको छ । माँ कालीको स्वरुपालाई असत्य माथि सत्यको विजय र दुष्ट शक्तिको विनाशका रुपामा परम्परा देखिनै मान्दै आएको तर पोस्टरमा भने चुरोट पिउँदै गरेको देखाइएको छ । जस्ले गर्दा समाजमा माँ कालीले प्रति घृष्ण जागाउने र समग्र हिन्दू समाजलाइै नै लक्षित गरि हिन्दूको आस्थामा माथि प्रहार गरिएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, “हिन्दू धर्मको भावनालाई दिनहुँ चोट लागेको छ। यी मानिसहरूले हाम्रो धैर्यताको परीक्षा गरिरहेका छन्।“ केही प्रयोगकर्ताहरूले अन्य धर्मका भगवानलाई यसरी चुरोट पिउने देखाउन सकिन्छ रु प्रयोगकर्ताहरूले गृह मन्त्रालयदेखि पीएमओसम्म ट्याग गरेर लीनालाई पक्राउ गर्न माग गरिरहेका छन्। एकजनाले लेखेका छन्, ‘घृणा फैलाउनेहरूलाई पक्राउ गर्नुपर्छ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…