SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू

फागुन ९, काठमाडौं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी...


गोवर्द्धन मठका स्वामी शङ्कराचार्य निश्चलानन्दकाे बिदाइ

फागुन ८, काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौंबाट बनारस गएकोे कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर...


धर्मशालामा शङ्कराचार्यको अन्तरक्रिया

फागुन ५, काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन् । शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए...


वीरगन्जको पशुपतिनाथ मन्दिरमा संयुक्त आयोजनामा ‘प्रवचन एवं महाआरती’ सम्पन्न

– राजाराम दास, फागुन २, वीरगन्ज । विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा फागुन १ गते वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं महाआरती’ कार्यक्रम सम्पन्न गरिएको छ । मन्दिरको सांस्कृतिक तथा धार्मिक...


काभ्रेको दाप्चामा गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

फागुन २, बनेपा । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको...


पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

फागुन २, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाधम भइरहेको हो । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएको छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत र...


अयोध्या लगिएको देवशिला उत्खननस्थलमा स्मारक तथा उद्यान बनाइने

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने बालस्वरूप मूर्ति निर्माण गर्न लगिएको देवशिला उत्खननस्थलमा नगरपालिका द्वारा उद्यान बनाइने भएको छ। धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला जनकपुरधाम मार्फत अयोध्या पठाईएको हो। मुक्तिनाथ र मुस्ताङ...


एक महिना लामो स्वस्थानी व्रत आज समापन

माघ २२, काठमाडौं । पौष शुक्ल पुर्णिमा देखि सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो...


कागेश्वरीमा पर्यटन महोत्सब र बिराट महायज्ञ प्रचार अभियान सुरु

माघ २१, काठमाडौँ । नवौँ कागेश्वरी पर्यटन महोत्सब फागुन ७ गते सम्पन्न हुदैं छ। त्यसैगरी फागुन २१ गते देखी कागेश्वरी प्रागंणमा बिराटमहायज्ञ हुदैछ। पर्यटन गन्तब्यको रुपमा कागेश्वरीलाई बिकासको लागी मेला महोत्सब, महायज्ञ, पर्यटन पदयात्रा साइकल र्याली लगायतका कार्यक्रम पनि निरन्तर...


भारत पठाइने शिला जनकपुरधाममा

माघ १५, जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर) लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरिँदै छ । विशेष पूजामा मधेस प्रदेशका...


९ औँ कागेश्वरी पर्यटन महोत्सव ७ फागुनमा

माघ १२, काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेग कागेश्वरी मनोहरा नगरपालिका– १ मा कागेश्वरी पर्यटन महोत्सव आयोजना हुने भएको छ । फागुन ७ गते कागेश्वरी धाम परिसरमा ९औँ कागेश्वरी महोत्सब आयोजना हुने भएको हो। हरेक वर्ष पर्यटन महोत्सव मनाउँदै स्थानीय उत्पादनलाई...


आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

माघ ८, काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो । ल्होसार मुलुकका विभिन्न भागमा...


१८औँ शताब्दीको मन्दिर ‘थन्थापमाई’ ओझेलमा

माघ ८, पर्वत । जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका...


साँस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान होः माधव नेपाल

माघ ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साँस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताएका छन् । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा आयोजित...


रिडीमा माघे संक्रान्ति मेला माघ ५ गतेसम्म लाग्ने

माघ २, पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्र धाम रिडीमा लागेको मेला यहि माघ ५ गतेसम्म लाग्ने भएको भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनका लागि भक्तजनहरुको भीड बढेको हो।...


माघे सङ्क्रान्तिको धार्मिक–सामाजिक परम्परा

— विष्णुप्रसाद पोखरेल सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले तथा ‘षण्मासा उत्तरायणम्’ —छ महिनासम्म उत्तरतर्फ चलायमान हुने भएकाले माघदेखि असारसम्मको समयलाई उत्तरायण भनिन्छ । राशिको आधारमा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिन्छ । माघे सङ्क्रान्तिदेखि रात छोटो र दीन...


अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

पुस २८, काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८...


आजबाट एक महिने स्वस्थानी व्रत आरम्भ

पुस २२, काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ...


सिन्धुलीमा आदिवासी जनजातिको भेष-भूषा प्रदर्शनी

पुस १२, सिन्धुली । सिन्धुलीमा आदिवासी जनजातिहरुको पहहिचान गराउने मूल उदेश्यले भेषभूषा प्रदर्शनी गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीले छैठौं सिन्धुली महोत्सवको स्टलमा यहाँ बसोवास गर्ने राई, दनुवार, माझी, मगर, गुरुङ, तामाङ, नेवार, भुजेल, थामी र सुनुवार लगायतका...


तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै

पुस ११, सिन्धुली । सिन्धुलीको विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका तामाङ समुदायहरुले आफ्नो संस्कृतिको संरक्षण गर्ने अभियानको थालनी गरेका छन् । सिन्धुलीमा तामाङ जातिको कला संस्कृतिको संरक्षण गर्नका लागि माकुरीले जालो लगाएका पुराना डम्फुहरुको मर्मत सम्भार गरी...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…