SamwadKhabar logo

तीर्थ परिचय

रिडीमा माघे संक्रान्ति मेला माघ ५ गतेसम्म लाग्ने

संवाद खबर

माघ २, पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्र धाम रिडीमा लागेको मेला यहि माघ ५ गतेसम्म लाग्ने भएको भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनका लागि भक्तजनहरुको भीड बढेको हो। माघे संक्रान्तिमा कालीगण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष रुरु क्षेत्रमा धेरै अगाडिदेखि नै जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । यसवर्ष माघ ५ गतेसम्म धार्मिक मेला लम्बिने भएको छ । रुरु क्षेत्रमा नेपालसँगै भारतको उत्तर प्रदेश तथा महाराष्ट्रका हिन्दु धर्मावलम्बी समेत स्नानका लागि आउने गर्दछन् । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङका घरेलु उत्पादन कम्मल र राडीका साथै स्थानीय कृषि उत्पादन समेत बिक्रीका लागि रिडी बगरको स्टलहरुमा राखिएका छन् । यसैगरी पाल्पाको राम्दी र केलादी लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भीड लागेको छ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …