SamwadKhabar logo

समाचार

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

संवाद खबर

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पार्टी कार्यालय बनाउन विवादास्पद व्यापारिसँग सहयोग लिएको भन्दै युवराज पौडेलले उजुरी दर्ता गरेका हुन् ।

एमालेलाई पार्टी कार्यालय बनाउन विवादास्पद व्यापारि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले जग्गा दान दिएको विषयमा उजुरी परेको हो ।

उजुरीमा व्यापारि गुरुङलाई पनि विपक्षी बनाइएको छ । विवादास्पद व्यक्तिको सहयोग लिनु घुससरह भएको भन्दै पौडेलले प्रधानमन्त्री ओलीले पार्टी कार्यालय बनाउन सहयोग लिनुले प्रधानमन्त्री स्वयं पनि भ्रष्टाचारमा जोडिएका उजुरीमा जिकिर गरिएको छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि