SamwadKhabar logo

समाचार

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

संवाद खबर

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा रहेको पिपलबोटमा एक पुरुष मृत फेला परेका छन् । बिहीवार अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका हुन् । 

हालसम्म मृतकको नाम, थर, ठेगाना खुलिसकेको छैन । 

बिहान स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि