SamwadKhabar logo

               

धर्मशास्त्र

तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै

संवाद खबर

संवाद खबर

तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै
पुस ११, सिन्धुली । सिन्धुलीको विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका तामाङ समुदायहरुले आफ्नो संस्कृतिको संरक्षण गर्ने अभियानको थालनी गरेका छन् । सिन्धुलीमा तामाङ जातिको कला संस्कृतिको संरक्षण गर्नका लागि माकुरीले जालो लगाएका पुराना डम्फुहरुको मर्मत सम्भार गरी तामाङ भाषा साहित्यको समेत संरक्षणको थालनी गरिएको छ । जिल्लाका तामाङ समुदायहरुले आफ्नो संस्कृति र जातीय पहिचान जोगानका लागि विभिन्न चाडपर्वहरुमा सामूहिक रुपमा मेला जाँदा तामाङ जुहारी खेल्ने गरेका छन् । धामी, झाक्रीहरुले ढ्याङग्रो, बजाएर देवीदेवको पूजा आजा गर्ने प्रचलन समेत रहेको छ । तामाङ भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा तामाङ भाषाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो सांगीतिक कोसेसी प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यलाई समेत महत्व दिन थालिएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…