SamwadKhabar logo

               

धर्मशास्त्र

१५७ समाचार


राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

कात्तिक ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व– २०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ। राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷ सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण...


धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

कात्तिक ६, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर...


आजबाट तिहार सुरू, काग तिहार पर्व मनाइँदै

कात्तिक ६, काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएको हो । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको...


कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

कात्तिक ३, काठमाडौँ। कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने...


पश्चिम तराईमा आज ‘करवा चौथ’ मनाइँदै

असोज २७, कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिनभरि व्रत बसी करवा चौथको पूजा गरी मनाउँदै छन् । नेपालको पश्चिम तराईका अधिकांश जिल्लामा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गरेका...


आज दसैँको छैटौँ दिन, कात्यायिनी भगवतीको पूजा गरिँदै

असोज १५, काठमाडौं । बडा दसैँको आज छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरी मनाइँदै छ । कात्यायिनी भगवती व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । कात्यायिनी भगवतीको रूप भव्य र दिव्य छ । कात्यायिनी भगवतीको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर...


शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा

असोज १०, काठमाडौं। काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो। सोमबारबाट नवरात्र सुरु भएको छ। जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ।...


थारू समुदायले आज यमोसा पर्व मनाउँदै

असोज ९, भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।...


विश्वकर्मा पूजा मनाइँदै

आज कन्या सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । यस दिनले समस्त कलाकौशल एवम् उद्योगहरूका मूल प्रवर्तक, परिश्रमी...


दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

भदौ २९, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ । समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी...


हिन्दूका सबैभन्दा ठूला धर्मगुरूमध्ये एक स्वरूपानन्द सरस्वतीको दाहसंस्कार किन गरिएन ?

भदौ २८, काठमाडौं । हिन्दू धर्मावलम्बीहरूका सबैभन्दा ठूला धर्मगुरू मध्येका एक स्वामी स्वरूपानन्द सरस्वतीको आइतबार निधन भएको छ । उनको मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वर धाममा निधन भएको हो । उनी शारदा पीठका शंकराचार्य थिए। आफ्नो प्राण त्यागेपछि शंकराचार्य स्वामी स्वरूपानन्द...


आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

भदौ २६, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन सुरु भएको छ । आज एकै दिन प्रतिपदा र...


साँस्कृतिक पर्यटकीय क्षेत्र कागेश्वरी मेला तीन दिनसम्म चल्नेः भोलि साहित्य सम्मेलन

प्रारम्भ खबर । भदौ १६, काठमाडौँ । प्राकृतिक एवम् पौराणिक धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी मेला (भोलि) भदौ १७ गतेदेखि हुने भएको छ । उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेश्वरी महामेला हुने भएको हो...


आज देशभर ऋषि पञ्चमी मनाइदैँ

भाद्र १६, काठमाडौँ । हिन्दु धर्मालम्बी महिलाहरूका लागि ऋषिपञ्चमी हरितालिका तीज जति नै महत्व भएको पर्व मानिन्छ । ऋषिपञ्चमीमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र यी सप्त ऋषिको पूजा...


स्वास्थ्यका लागि मुद्रा

मुद्रा र योगासनहरूबारे जानकारी दिने सबैभन्दा पुरानो ग्रन्थ घेरण्ड संहिता हो । हठयोगका तीन प्रमुख ग्रन्थहरू— घेरण्ड संहिता, हठयोग प्रदीपिका तथा शिवसंहितामध्ये यो सबैभन्दा प्राचीन हो । महर्षि घेरण्डले रचना गर्नु भएको हठयोगको यो ग्रन्थ सबैभन्दा विशाल र परिपूर्ण छ...


आज गणेश चौथी मनाइदैँ

भाद्र १५, काठमाडौँ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीरुले मनाउने गर्छन् । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइन्छ । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । उपत्यकाका...


तीजको धार्मिक एवं पौराणिक महत्व

भाद्र १३, काठमाडौँ । हिन्दु धर्ममा विशेष गरि हिन्दू महिलाहरूले हरितालिका तीज हरेक वर्षको भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म गरी चार दिनसम्म मनाइने पर्व हो । यस दिन हिन्दू धर्मालम्बी महिलाहरू रातो पहिरनमा श्रृङ्गारिएर भगवान शिवजीको आराधाना गर्ने, निर्जल,...


नारी सशक्तीकरणको पर्व तीज

– विष्णु प्रसाद पोखरेल नेपाली नारीहरूको महान् पर्व तीज सुरु भैसकेको छ । देश–विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ–आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ । नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक...


दुई वर्षपछि राधाकृष्ण रथयात्रा

भाद्र ६, काठमाडौँ । मोरङ, कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो । राधाकृष्ण आरूढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको...


श्रीकृष्ण चरित्रको सार

– श्री ग.वि.केतकर (बी.ए., एल–एल. बी.) न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन । नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।। यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः । मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…