SamwadKhabar logo

               

तीर्थ परिचय

सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

संवाद खबर

संवाद खबर

सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’
जेठ २, काठमाडौँ । लामो समयदेखि बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा लगाएको ताला खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताला खोल्नका लागि निर्देशनात्मक पत्र पठाएसँगै बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो । बौद्ध धर्मगुरुसँगै बाह्य तथा आन्तरिक पर्यटक र सर्वसाधारणहरूका लागि खुल्ला रहेको स्तूप परिसरभित्र रहेको ‘लोटस प्लेट’ कोरोनाकालबाट बन्द गरिएको थियो । कोरोनाकाल सकिए पनि ताला नखुलेपछि मन्त्रालयले खोल्न निर्देशन दिएको क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए । दशकौंदेखि स्तूपको ‘लोटस प्लेट’ क्षेत्रसम्म सर्वसाधारण र पर्यटकलाई जान दिँदै आएपनि पछिल्लो समय बौद्ध मेलम्ची घ्याङ गुठीले प्रवेशमा रोक लगाएको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिको विशेष पहलमा आज ताला खोलिएको हो । विश्व सम्पदा सूचीकृत बौद्ध स्तूप परिसरलाई शान्त र विवादरहित बनाउने उद्देश्य रहेको बताउँदै धार्मिक पवित्र स्थललाई कसैले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नहुने अध्यक्ष लामाले बताए ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…