SamwadKhabar logo

               

तीर्थ परिचय

सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

संवाद खबर

संवाद खबर

सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’
जेठ २, काठमाडौँ । लामो समयदेखि बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा लगाएको ताला खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताला खोल्नका लागि निर्देशनात्मक पत्र पठाएसँगै बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो । बौद्ध धर्मगुरुसँगै बाह्य तथा आन्तरिक पर्यटक र सर्वसाधारणहरूका लागि खुल्ला रहेको स्तूप परिसरभित्र रहेको ‘लोटस प्लेट’ कोरोनाकालबाट बन्द गरिएको थियो । कोरोनाकाल सकिए पनि ताला नखुलेपछि मन्त्रालयले खोल्न निर्देशन दिएको क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए । दशकौंदेखि स्तूपको ‘लोटस प्लेट’ क्षेत्रसम्म सर्वसाधारण र पर्यटकलाई जान दिँदै आएपनि पछिल्लो समय बौद्ध मेलम्ची घ्याङ गुठीले प्रवेशमा रोक लगाएको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिको विशेष पहलमा आज ताला खोलिएको हो । विश्व सम्पदा सूचीकृत बौद्ध स्तूप परिसरलाई शान्त र विवादरहित बनाउने उद्देश्य रहेको बताउँदै धार्मिक पवित्र स्थललाई कसैले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नहुने अध्यक्ष लामाले बताए ।  

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…