SamwadKhabar logo

               

धर्मशास्त्र

तामाङ समुदायको धर्म संस्कृतिमाथी हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध

संवाद खबर

संवाद खबर

तामाङ समुदायको धर्म संस्कृतिमाथी हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध
असार १८, काठमाडौँ । तामाङ समुदायको मौलिक धर्म संस्कृतिमाथी क्रिश्चियन समूहले हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध गरेका छन् ।डम्फुको  स्वारुप  बिगार्ने र अर्थलाई फरक तरिकाले व्याख्या गर्दै अस्तित्वमाथी प्रहार गरेको भेटिएपछि तामाङ बुद्धिजीवि तथा साँस्कृतिक अभियान्ताहरु त्यसको विरोधमा उत्रिएका छन् । तामाङ समुदायको पहिचान डम्फु, तामाङ सेलो, भाका, भेषभूषा लगायत प्रयोग गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै आक्रोशित बनेका छन् । पछिल्लो समयमा तामाङ समुदायको भाषा, भेषभुषा र मौलिकता सहितको पहिचान प्रदान गर्ने डम्फूको दूरूपयोग गर्दै आएपछि सामाजिक सञ्जालमा तामाङ समुदाय कुर्लिएका छन् । तामाङ शैली र पहिचानलाई पछ्याउदै धर्मको प्रचार नगर्न कलाकार, पत्रकार तथा संस्कृति अभियान्ताहरु लागेका छन् । पुरख्यौली मौलिक धर्म, संस्कृति र रीतिरिवाजलाई ओझेलमा पार्ने चेष्ट गरेको भन्दै तामाङ संघसंस्थाहरूले समेत ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय जनगणनामा बौद्ध धर्मलम्बीहरुको जनसंख्या घट्दै जानु यस्तै भ्रम फैलाउने तत्व, समूहले गर्दा भएको तामाङ समुदायका बुद्धिजीविहरु बताउँछन् । धर्मन्तारण गराउने मानशायले सोझा तामाङ समुदायलाई फसाउन खोज्ने समूहलाई चेतवानी दिएका छन् । सामाजिक सञ्जालको दूरूपयोग गर्दै क्रिश्चियन समूहले धर्मन्तारणमा लाग्न अभिप्रेरणा दिएको भन्दै बौद्धधर्मलम्बी र अन्य धर्मलम्बीहरुले समेत विरोध जनाइएको छ । May be a doodle of text

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

११ साउन, काठमाडौं । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती । हिन्दु धर्म ग्रन्थअनुसार आ…

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…