SamwadKhabar logo

               

अर्थ व्यवसाय

पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी

संवाद खबर

संवाद खबर

पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी
असार १४, काठमाडौँ । झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि करिब १०८ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा पुनःस्थापित गरिएको छ। गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई एक साता बित्न नपाउँदै पुनस्स्थापित गरेको हो। कर्नाटकाबाट लोहा आइपुगेपछि पूराना तामा तथा चाँदीको जलहरीमाथि करिब १०८ किलो जलहरी सन्तुलित रूपमा राखिएको हो। उक्त जलहरीमा ९६ किलो सुन र करिब १२ किलो चाँदी, तामालगायतका अन्य धातु मिसाइएको छ। बुधबार ४ बजेतिर सुरु भएको उक्त कार्य आज बिहान सवा पाँच बजे सम्पन्न भएको थियो। उक्त कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, सेना तथा पशुपति विकास कोषका प्रतिनिधिहरूको उपस्थिति थियो। जलहरी पुनस्थापित गर्नुपूर्व त्यसमा कुँदिएका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृतिमन्त्री भानुभक्त ढकाललगायत १३ को नाम मेटाइएको थियो। जलहरी पुनःस्थापनामा गडबडी भएको सिकायतपछि अख्तियारले जलहरी निकाली धातुको शुद्धता तथा मात्रा जाँच गरेता पनि यस्तो खालको अनियमितताको जाँच कसले गरेको हो यसबारेमा आयोगले केही खुलाएको छैन।  

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकु…