SamwadKhabar logo

               

विश्व

कतारका राजा काठमाडौं आइपुगे

Pramila Bhujel

Pramila Bhujel

कतारका राजा काठमाडौं आइपुगे

वैशाख ११, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी आज मंगलवार बंगलादेश हुँदै नेपाल आएका हुन् ।

भ्रमण अवधिभर अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वर हुँदै शीतल निवाससम्म र शीतल निवासबाट सोल्टीमोडसम्मको सडक अवरुद्ध हुने भएको छ । शीतल निवासको भेटवार्ता सकेपछि कतारका राजा सोल्टी होटलतर्फ जाँदा सो रुटमा भिभिआईपीको कारगेड बाहेक अन्य सवारी निषेध गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।

कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधवार फर्किनेछन् ।

ताजा

सबै

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान

जेठ २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लाग…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो …

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

वैशाख २४, काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्…