SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४१ समाचार


निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

साउन ३०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसंग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसंग छलफल गरेको हो ।...


इजरायलले कृषि कामका लागि एक हजार कामदार लैजाने

३० साउन, काठमाडौँ । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपालस्थित...


भदौ ८ गतेदेखि आईपीओ जारी गर्दै खप्तड लघुवित्त

साउन ३०, काठमाडौं । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता सय अंकित मूल्यका दरले १ लाख ३२...


अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

३० साउन, काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट साउन ३० गते, सोमबार, भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो। लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका...


चिनियाँ नाका फेरि बन्द

२९ साउन, काठमाडौँ । रसुवा, कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेका उत्तरी रसुवागढी र तातोपानी नाका फेरि बन्द भएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको थियो भने...


कर्मचारीको बढेको तलब र ग्रेड साउन १ गतेबाटै लागू गर्ने निर्णय

२९ साउन, काठमाडौँ । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षको साउन १ गतेबाट लागू हुने गरी सरकारी...


आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

साउन २९, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको छ । आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने...


आयोजना प्रभावितका लागि इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला हुँदै

साउन २९, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो भदौ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्यबराबरको ६ लाख २०...


दुधको उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

२७ साउन, काठमाडौँ । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि...


सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

२७ साउन, काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी...


मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

२७ साउन, काठमाडौँ । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी...


सुनचाँदीको भाउमा गिरावट

२६ साउन, काठमाडौँ । बिहीबार सुनचाँदीको भाउमा गिरावट भएको छ । साउन २६ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको छ । यस दिन छापावाल सुन प्रतितोला ९६...


केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने, नेपाललाई चीनको १५ अर्ब

साउन २६, काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन्...


ललितपुर महानगरबाट ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

साउन २५, ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ...


पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

साउन २५ , काठमाडौँ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा नपर्दा...


बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

साउन २४, काठमाडौं। बर्ड फ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध...


बढ्यो सुनचाँदीको मूल्य

असार २४, काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार...


धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

साउन २४, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका...


जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

साउन २३, बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु. १३ लाख राजस्व...


पोखरा विमानस्थल आगामी पुस १७ देखि सञ्चालन हुने

२३ साउन, काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान...


ताजा

सबै

कास्कीमा हावाहुरीले १४ घरमा क्षति

जेठ १८, काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीका कारण १४ वटा घर र दुईवटा…

मनाङको चामेमा स्वेता रक्तदान अभियानको रक्तदान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । स्वेता रक्तदान अभियानले मनाङको चामेमा रक्तदान कार्यक्रम गरेको छ ।…

सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार

जेठ १७, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार …

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्याल…

लोकप्रिय

सबै

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुप…

हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बि…

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

जेठ १६, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा आज सुनुव…

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गर्न सफल भएकी पूर्णिमालाई काठमाडौँमा स्वागत

जेठ १४, काठमाडौं । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिम…