भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु
२९ पौष, काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ । सोमवार राति २ बजे उनीहरू सुतिरहेको...
ट्रम्पले सार्वजनिक गरे एक तस्बिर ; भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’
२८ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरि एक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । उनले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा विकिपिडियाको स्क्रिनसटजस्तो देखिने तस्बिर सेयर गरेका हुन् । कुनै क्याप्सन...
पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु
१७ पौष, काठमाडौं । सरकारले आज १ जनवरी २०२६ को अवसरमा विदेशी नागरिक व्यवस्थापनको लागि अनलाइन ट्रयाकिङ् प्रणाली सुरु गरेको छ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग...
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
१७ पौष, काठमाडौं । फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयासस्वरूप १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो। यस पहललाई राष्ट्रपति...
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
१६ पौष, काठमाडौं । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । शिजियान२९ए र शिजियान२९बी नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय)लङ मार्च७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि...
थाइल्यान्डले छाड्यो जुलाईदेखि हिरासतमा रहेका १८ कम्बोडियाली सैनिक
१६ पौष, काठमाडौं । थाइल्यान्डले शनिवार दुई देशबिच सहमति भएको युद्धविरामको एक भागको रूपमा जुलाईदेखि हिरासतमा रहेका १८ कम्बोडियाली सैनिकहरूलाई रिहा गरेको छ । जुलाईमा घातक सीमा झडपको क्रममा कब्जामा राखेका १८ कम्बोडियाली सैनिकहरू युद्धविरामको उल्लङ्घनको बारेमा थाई चिन्ताको कारण...
परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान
१६ पौष, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गर्नुभएको छ । गए राति राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गर्नुभएको हो । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ...
बङ्गलादेशमा भइरहेको हिंसाप्रति नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण
देवघाटधाम, ८ पुस २०८२। नेपाल सन्त समाजले बङ्गलादेशमा अल्पसंख्यक सनातन हिन्दु समुदायमाथि भइरहेको शृंखलाबद्ध हिंसाप्रति कडा आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा उत्पन्न राजनीतिक अस्थिरताको फाइदा उठाउँदै हिन्दु युवा दीपुचन्द्र दासको...
बङ्गलादेशमा हिन्दू हत्याबारे विहिप नेपालको ज्ञापन
८ पौष, काठमाडौं । बङ्गलादेशमा भएको हिन्दू अल्पसंख्यक नागरिक दिपु चन्द्र दासको क्रूर हत्याबारे न्यायको माग, हिन्दू अल्पसंख्यकहरूको संरक्षण र तत्काल कूटनीतिक ध्यानाकर्षण सहितको माग राख्दै विश्व हिन्दु परिषद् नेपालले बङ्गलादेश दूतावासलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ। हिन्दू अल्पसंख्यक नागरिक...
टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
७ पौष, काठमाडौं । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडीसहित अन्यलाई थप्दै २४ जनालाई...
नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
७ पौष, काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थालेस्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितोअमेरिकी डलर एक लाखसम्मको शिक्षा ऋण दिने भएको छ । स्नातकोत्तर...
आज विश्व ध्यान दिवस मनाइँदै
६ पौष, काठमाडौं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विश्व ध्यान दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र...
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना
०३ पौष, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको हो । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा...
ट्रम्पले गरे थप ७ देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्धको निर्णय
२ पौष, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका...
असल कार्यमा प्रोत्साहन दिने गरौं
प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न सक्छ । भ्यागुताको एउटा समूह वन-वनै डुल्दै यात्रा गरिरहेको थियो । यस्तै यात्राको क्रममा एक दिन त्यस समूहका दुईवटा भ्यागुता एउटा खाडलमा खसे । ती दुई भ्यागुता खसेपछि...
गोवाबाट पाँच शव नेपाल ल्याउने तयारी
२५ मंसिर, काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल गरिसकेको छ। उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु...
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न
२३ मंसिर, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारतनेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण मंगलवार लुम्बिनीमा सम्पन्न भएको छ । बौद्ध धर्ममा केन्द्रित यस महोत्सवमार्फत दुवै देशका सांस्कृतिक धरोहर, परम्परा र साझा ऐतिहासिक...