नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित
४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ दशमलव पाँच ओभरमा दुई...
विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल
माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ। त्रिवि मैदानमा हुने पहिलो खेलमा घरेलु टोली नेपालले थाइल्यान्डसँग खेल्दै छ। खेल बिहान ९ बजे शुरू हुनेछ। नेपाली टोलीकी कप्तान इन्दु बर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र...
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल
१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत वर्षको विजेता नेपाललाई पछि पार्दै अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको...
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई
१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी...
टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
७ पौष, काठमाडौं । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडीसहित अन्यलाई थप्दै २४ जनालाई...
राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण
४ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक...
एन्फाको निर्णयविरुद्ध खेलाडीले गेटमै झुन्ड्याए मेडल
२० कार्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर...
नेपाली ‘होर ई-स्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकप खेल्ने
६ साउन, काठमाडौं । नेपाली इस्पोर्टस् टोली होर इस्पोर्टस्ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाइल इस्पोर्टस् विश्वकप खेल्ने भएको छ । होर इस्पोर्टस्को पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामाले प्रतिस्पर्धा...
नेपालले फेरि जित्यो आइसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’
४ साउन, काठमाडौं । नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ । सिङ्गापुरमा शनिवार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालले लगातार दोस्रो...
एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली
२३ असार, काठमाडौं । एसिसी पुरुष यु१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको...
नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै
१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स प्रतिस्पर्धा गर्दैछन् । फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको उपाधिको लागि आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालाको कभर्डहलमा जनकपुर र काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ ।...
महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित
१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२० आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८...
महिला टी–२० : आज नेदरल्याण्डसविरूद्ध बलिङ गर्दै नेपाल
१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको महिला टी२० आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्डसविरूद्ध बलिङ गर्दैछ। नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२० आई श्रृंखलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुँदैछ । नेपालकी कप्तान इन्दु बर्माले टस...
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
१४ माघ, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त हुनुभएको छ । सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो...